पूर्व सुरक्षाकर्मी परिषद् नेपालको एमसीसीबारे १८ बुँदे प्रश्नः प्रधानमन्त्रीले नेपाली जनतालाई किन ढाँटेको ?
काठमाडौं, २१ माघ । पूर्व सुरक्षाकर्मी परिषद् नेपालले एमसीसी खारेज गर्न माग गर्दै सरकारसँग १८ वटा प्रश्न गरेको छ । आज ( शुक्रबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै परिषद्...