बागलुङ दरमखोलाका दुई जलविधुत आयोजनाको विधुत खरिद विक्री सम्झौता
काठमाडौं, २७ चैत/ बागलुङको गल्कोट क्षेत्रमा निर्माण गरिने साढे ७ मेगावाट क्षमताका दुई वटा जलविधुत आयोजनाको विधुत खरिद विक्री सम्झौता (पिपिए) भएको छ । ताराखोला गाउँपालिका र गल्कोट नगरपालिकामा अवस्थित मध्यदरमखोलाबाट...