अपडेट: धरान सेउती पुल दुर्घटनामा मृतककाे संख्या ४ पुग्याे
धरान ३०चैत्र/ धरानबाट इटहरी आउदै गरेकाे कारले ट्राक्टरलाई वभरटेक गर्नेक्रममा दुर्घटनामा परी थप एककाे मृत्यू भएकाे छ । कार चालक मोरङ सुनदरहरैचा ४ का गोबिन्द बस्नेतकाे उपचारका क्रममा निधन भएकाे...