आगोको ज्वालासहित ‘टोर्नाडो’ आएको पुष्टि

काठमाडौं ३०चैत्र/ नेपालको इतिहासमै पहिलो पटक बारा र पर्सा जिल्लामा आएको ‘टोर्नाडो’ आगोको ज्वालासहित आएको पुष्टि विज्ञहरूले गरेका छन् । तराईको बारा, पर्सा क्षेत्रमा चैत १७ गते आएको टोर्नाडोको अध्ययन...

आजको राशिफल / वि.सं. २०७५ चैत्र ३० गते शनिबार

वि.सं. २०७५ चैत्र ३० गते शनिबार तदनुसार ई. सं. २०१९ अप्रिल १३ तारिख, चैत्र शुक्ल अष्टमी, पुनर्वसु नक्षत्र, कर्कट राशिको चन्द्रमा, सुकर्मा योग, बब र बालब करण, आजको चाडपर्व र...

लिबियाको विकसित परिस्थिति सम्बन्धमा नेपाली सेनाको ध्यानाकर्षण

काठमाण्डाै२९चैत्र/ नेपाली सेनाले २०७५ चैत्र २५ गते ‘लिबियाको विकसित परिस्थिति सम्बन्धमा’ जारि गरेको प्रेस नोट अवगत नै छ । यद्यपी केही आमसञ्चार माध्यमले यथार्थलाई नजर अन्दाज गर्दै नेपाली सेनाको हवाला...

रक्त क्यान्सर पीडित पाँच वर्षीय बालिकाको उपचारमा समस्या, सहयोग गरिदिन परिवारको याचना

काठमाडौं, २९ चैत । रक्त क्यान्सरबाट पीडित बालिका उर्वसी केसीको खर्च अभावमा उपचारमा समस्या भएको छ । दोलखा चरिकोट गाँउपालिका–५ घर भई हाल काठमाडौं मनमैजुमा बसोवास गरिरहेकी पाँच वर्षीय बालिकाको...

नेपालको स्वास्थ्य सेवा निजी चिकित्सकले धानेका छन्-मन्त्री यादव

काठमाडौं, २९ चैत । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा. सुरेन्द्र यादवले नेपालको स्वास्थ्य सेवा सरकारी चिकित्सकले नभई निजी चिकित्सकहरुले धानेको स्पष्ट पारेका छन् । शुक्रबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको...

प्रधानसेनापतिद्वारा फिल्ड ट्रेनिङ्ग अभ्यासको निरीक्षण

काठमाण्डाै२९चैत्र/प्रधानसेनापति महारथी पूर्णचन्द्र थापाले आज मध्य पृतना हेडक्वार्टरले मकवानपुर जिल्लाको ढुङ्गेगढी ईलाकामा भविश्यमा आईपर्ने आन्तरिक सुरक्षा चुनौतिहरुलाई दृष्टिगत गरि सञ्चालित फिल्ड ट्रेनिङ्ग अभ्यासको निरीक्षण गर्नु भएको छ ।  निरीक्षणको क्रममा...

प्रधानसेनापतिबाट प्राड उपरथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान

काठमाण्डाै२९चैत्र/ नेपाल सरकार, मन्त्रीपरिषद्को मिति २०७५ चैत्र २५ गतेको निर्णय अनुसार प्राड उपरथी दर्जामा पदोन्नति हुनु भएका सेना प्राड विवाकका प्राड सहायक रथी  रत्न प्रकाश थापालाई आज चैत्र २९ गते...

सुन चाँदीको मुल्य घट्यो

काठमाडौं ३०चैत्र/ शुक्रबार नेपाली बाजरमा सुनचाँदीको मूल्य घटेको छ । अन्तराष्ट्रिय बजारमा सुनचाँदीको मूल्य घटेकाले नेपालमा पनि मूल्य घटेको व्यवसायीहरुको भनाई छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार फाइन गुणस्तरको...

पाकिस्तान फलफूल बजारमा विस्फोट, १६ जनाको मृत्यु

क्वेटा, पाकिस्तान २९ चैत्र / पाकिस्तानको दक्षिणपश्चिमी शहर क्वेटाको एक फलफूल बजारमा शुक्रबार बिहान सबेरै भएको बम विस्फोटमा कम्तीमा १६ जनाको मृत्यु हुनुका साथै अन्य ३० जना घाइते भएका छन्...

हतियार उत्पादन स्वदेशमै हुने

काठमाडौं २९चैत्र/ नेपाली सेनालाई आत्मनिर्भर बनाउन हतियार, गोलीगठ्ठा, विस्फोटक पदार्थ, उपकरण र लत्ताकपडा मुलुकभित्रै उत्पादन गरिने भएको छ । प्रस्तावित ‘राष्ट्रिय सुरक्षा नीति २०७५’ मा यस्तो प्रस्ताव गरिएको हो ।...