हलेसीमा बस दुर्घटना हुँदा १ काे मृत्यु, १० जना घाइते
खोटाङ ३चैत्र/ काठमाडौंबाट खोटाङका लागि छुटेको यात्रुबाहक बस हलेसीमा दुर्घटना हुँदा एक जनाकाे ज्यान गएकाे छ ।ना ४ ख ७४११ नम्बरको बस सोमबार राति ११ बजेतिर हलेसीनजिकै रिट्ठाबोटेमा दुर्घटनामा परेकाे...