गोलढुंगाको घट्टे पाखामा खाने पानी तथा सरसफाइ मन्त्री विना मगर द्वारा पानी ट्याङ्की काे शिलान्यास ।
प्रतिभा भट्टराइ,०४बैशाख/ सम्पूर्ण जनताको खान पाउने अधिकारको सुनिश्चितता संविधान ले गरेको भएता पनि अनि खानपानमाप्रमुख भुमिका निर्वाह गर्ने पदार्थ पानी भएको हुँदाहुँदै पनि र पानीको स्रोत आफ्नो टोल नजिक रहेको...