जन्मदिनमा बृक्षराेपण लाखौं रुख राेपिने

बासुदेव सेढाइ,लमजुङ०७,बैशाख/  बिश्व वातावरण सन्तुलन , एक ब्यक्ति बार्षिक न्युनतम एक बृक्षराेपण र जन्मदिनमा बृक्षराेपण अभियान अन्तरगत बेसीशहर नगरपालिका - ११ चितिका एक सामाजिक अभियान्ता अन्तर्राष्ट्रिय लायन्स क्लबका सदस्य चिन...

अबको संसद अधिवेशनमा संविधान संशोधन अघि नबढाए सरकारमा टाँसिरहँदैनौंः महासचिव यादव

काठमाण्डाै०७बैशाख/  सत्तारुढ दल संघीय समाजवादी फोरम नेपालका महासचिव रामसहाय प्रसाद यादवले बारा र पर्सामा हावाहुरीका कारण प्रभावित बनेका पीडितहरुको लागि स्थायी बसोबासका लागि सरकारले घोषणा गरेको प्रतिबद्धता पूरा गर्नुपर्ने बताएका...

‘हामी सरकार ढाल्ने खेलमा छैनौं, फर्सी कुहिएर झरेजस्तै झर्छ’-कांग्रेसका नेता रमेश लेखक

काठमाण्डाै०७बैशाख/  प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता एवम् पूर्व मन्त्री रमेश लेखकले सरकारको एक वर्ष पूर्ण रुपमा असफल भएको दाबी गरेका छन् ।शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै...

‘ओलीको विकल्प छैन, सरकार ढाल्ने गृहकार्य भएकै छैन्ः- रायमाझी

काठमाडौं, ७ बैशाख । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी ( नेकपा) का स्थायी समिति सदस्य एवम् पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीले यही बैशाख ९ गते पार्टीको तल्लो तहको एकता सम्पन्न हुने...

प्रधानसेनापति महारथी  पूर्णचन्द्र थापाद्वारा निरीक्षण भ्रमण

काठमाण्डाै०७बैशाख/ प्रधानसेनापति महारथी पूर्णचन्द्र थापा अाज वैशाख ०७ गते नेपाली सेनाद्वारा रुपन्देही जिल्लास्थित श्री मध्य पश्चिम पृतना हे.क्वा.को जिम्मेवारी क्षेत्रमा पर्ने मर्चवारमा सञ्चालित स्वास्थ्य शिविर, कपिलबस्तुस्थित श्री नारायणदल गणको सुरक्षा...

मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु

चितवन०७बैशाख/ पूर्वी चितवनको छुट्टाछुट्टै स्थानमा भएको मोटरसाइकल दुर्घटनामा परी दुई जनाको ज्यान गएको छ । पूर्वबाट पश्चिमतर्फ गइरहेको ना ६३ प ६५२४ नम्बरको मोटरसाइकल रत्ननगर नगरपालिका–३ शान्तिचोकमा रोकिराखेको ना ६...

अन्तरिक्ष कक्षमा पुग्यो नेपाली भूउपग्रह

काठमाडौं०७बैशाख / नेपालको पहिलो भूउपग्रह ‘नेपाल स्याट १’ अन्तर्राष्ट्रिय अन्तरिक्ष कक्ष (आइएसएस) मा पुगेको छ । नासाका अनुसार नेपाली भूउपग्रहसहितको कार्गो शुक्रबार दिउँसो ३ बजेर १२ मिनेटमा अन्तरिक्ष कक्षमा सुरक्षित...

धर्म प्रचारमा आईएनजिओ, गृहमन्त्रालयको वेवास्ता

काठमाडौं ०७बैशाख/ नेपालमा अन्तर्राष्ट्रिय गैरसरकारी संस्था (आईएनजीओ) किन आउँछन् ? सोझो उत्तर हुन्छ–विकास परियोजना सञ्चालन गर्न, समाजसेवा गर्न र नागरिकलाई सशक्तीकरण गर्न। उनीहरुको परियोजना प्रस्तावमा पनि विकास नै लेखिएको हुन्छ।...

नेपालको पानी किन्न कतार इच्छुक

काठमाडौं०७बैशाख/नेपालको खानेपानी आयात गर्न कतारले चासो देखाएसँगै सरकारले खानेपानी प्रशोधन गर्न सकिने स्रोतको खोजी र निर्यातको सम्भावनाबारे अध्ययन थालेको छ। शुक्रबार खानेपानी मन्त्रालयले यस विषयमा सरोकारवालासँग छलफल गरेको छ। छलफलमा...

आजको राशिफल / वि.सं. २०७६ वैशाख ०७ गते शनिबार

वि.सं. २०७६ वैशाख ०७ गते शनिबार तदनुसार ई. सं. २०१९ अप्रिल २० तारिख, वैशाख कृष्ण प्रतिपदा, स्वाती नक्षत्र, तुला राशिको चन्द्रमा, वज्र योग, कौलव र तैतिल करण, आजको चाडपर्व र...