काठमाडौं बूढानीलकण्ठ नगरपालिका १ मा एमालेको प्यानल नै विजयी
काठमाडौं ३१ बैशाख २०७९, शनिबार- काठमाडौंको बूढानीलकण्ठ नगरपालिका वडा नम्बर १ मा नेकपा एमालेको प्यानल नै विजयी भएको छ। स्राेतका अनुसार वडाअध्यक्षसहित सबै सदस्यमा एमाले विजयी भएको हो। अध्यक्ष उम्मेदवार...