‘लाइसेन्स’को लिखित तथा प्रयोगात्मक परीक्षा स्थगन
दमौली (तनहुँ), २ चैत / यातायात व्यवस्था कार्यालय तनहुँले चालक अनुमति पत्र (लाइसेन्स) को लिखित तथा प्रयोगात्मक परीक्षा बन्द गरेको छ । बन्दीपुर गाउँपालिका–४ विमलनगरमा रहेको कार्यालयले यहीे बिहीबारदेखि ती...