एनसेलले कर नतिरे आन्दोलन गर्ने चेतावनी

काठमाडौं१३बैशाख/ गरिब नेपालीलाई सेवा बेचेर वार्षिक अर्बौं रुपैयाँ कमाउँदै आएको निजी क्षेत्रको टेलिकम कम्पनी एनसेलले खरिद–बिक्रीमा पुँजीगत लाभकर तिर्न आलटाल गरेपछि मुलुकभरबाट विरोध भएको छ। लाभकर तिर्न अटेरी गर्ने एनसेलको...

विराटनगरबाट बुद्ध एयर नउडेपछि दुई यात्रुले मच्चाए हंगामा

विराटनगर १३बैशाख/ विराटनगरबाट काठमाडौँ आउने बुद्ध एयरको उडान अवरुद्ध हुँदा सोही विमानमा यात्रा गर्न लागेका दुई जना यात्रुले हंगामा मच्चाएका छन् । खराब मौसमका कारण विमान अवरुद्ध भएको विमानका कर्मचारीले...

आजको राशिफल / वि.सं. २०७६ वैशाख १३ गते शुक्रबार

वि.सं. २०७६ वैशाख १३ गते शुक्रबार तदनुसार ई. सं. २०१९ अप्रिल २६ तारिख, वैशाख कृष्ण सप्तमी, उत्तराषाढा नक्षत्र, मकर राशिको चन्द्रमा, साध्य योग, बब र बालब करण, आजको चाडपर्व र...

नेपाल फार्मेसी काउन्सिलमा आठ महिना देखि पनि रजिष्टार नियुक्ति हुन सकेन

काठमाण्डाै१२बैशाख/नेपाल फार्मेसी काउन्सिलमा आठ महिना देखि पनि रजिष्टार नियुक्ति हुन सकेको छैन । मन्त्रिपरिषदको निर्णयवाट हुने रजिष्टार नियुक्ति आठ महिना बित्दा पनि नियुक्ति हुन नसकेकोले काउन्सिलको काम पर्वाहित भएको छ...

प्रधानसेनापतिद्वारा निरीक्षण भ्रमण सम्पन्न

काठमाण्डाै१२बैशाख/  आज मिति २०७६ वैशाख १२ गते प्रधानसेनापति महारथी पूर्णचन्द्र थापाले नेपालगञ्जस्थित श्री नं.४ बाहिनी अड्डाको निरीक्षण भ्रमण पश्चात काठमाण्डौँ फिर्ता हुनु भएको छ ।  निरीक्षण भ्रमणको क्रममा प्रधानसेनापति  थापाले...

धरहरा सम्बत ००५ क्यालेण्डर सार्वजनिक

काठमाडौं, १२ बैशाख / विनासकारी भूकम्प, धरहरा पुनः निर्माण अभियान र धरहरा सम्बत बिषयक जानकारीमुलक कार्यक्रम सम्पन्न भएको छ ।बिहीवार रिपोर्टर्स क्लब नेपालमा धरहरा पुनः निर्माणको कार्य प्रगति तथा धरहरा...

सुन मूल्य ४ सयले वृद्धि

काठमाडौँ१२बैशाख/ सुनको मुल्य वृद्धि भएको छ । बुधवारको तुलनामा सुन प्रति तोला ४ सय रुपैयाँ र चाँदीमा ५ रुपैयाँले मूल्य बृद्धि भएको हो ।छापावाला सुन प्रति तोला ५९ हजार ६...

कर नतिर्ने एनसेलको प्रपञ्चविरुद्ध जनमत तयार हुँदै

काठमाडौं१२बैशाख/ निजीक्षेत्रको मोबाइल सेवा प्रदायक कम्पनी एनसेलले पुँजीगत लाभ करका विषयमा विभिन्न बहानाबाजी गर्दै नतिर्ने प्रपञ्चमा लागेको भन्दै सामाजिक अभियन्ताहरुले ‘एनसेलको सिम बहिष्कार’ अभियान थालनी गरेको छ । समाचारकाे अनुसार...

भूकम्पमा ज्यान गुमाएका ३१ को अझै सनाखत भएन

काठमाडौं१२बैशाख/ ०७२ सालमा भूकम्प गएको भोलिपल्ट त्रिवि शिक्षण अस्पतालको फरेन्सिक विभाग प्रमुख डा प्रमोदकुमार श्रेष्ठले कार्यकक्ष वरिपरि शवै शव देखे । अनगिन्ति शवको पहिचान कसरी गर्ने ? यो चिन्तासँगै सनाखत...

आजको राशिफल / वि.सं. २०७६ वैशाख १२ गते बिहीबार

वि.सं. २०७६ वैशाख १२ गते बिहीबार तदनुसार ई. सं. २०१९ अप्रिल २५ तारिख, वैशाख कृष्ण षष्ठी, पूर्वाषाढा नक्षत्र, धनु राशिको चन्द्रमा, सिद्धि योग, वणिज र विष्टि (भद्रा) करण, आजको चाडपर्व...