आजको राशिफल / वि.सं. २०७६ वैशाख १३ गते शुक्रबार

वि.सं. २०७६ वैशाख १३ गते शुक्रबार तदनुसार ई. सं. २०१९ अप्रिल २६ तारिख, वैशाख कृष्ण सप्तमी, उत्तराषाढा नक्षत्र, मकर राशिको चन्द्रमा, साध्य योग, बब र बालब करण, आजको चाडपर्व र...

नेपाल फार्मेसी काउन्सिलमा आठ महिना देखि पनि रजिष्टार नियुक्ति हुन सकेन

काठमाण्डाै१२बैशाख/नेपाल फार्मेसी काउन्सिलमा आठ महिना देखि पनि रजिष्टार नियुक्ति हुन सकेको छैन । मन्त्रिपरिषदको निर्णयवाट हुने रजिष्टार नियुक्ति आठ महिना बित्दा पनि नियुक्ति हुन नसकेकोले काउन्सिलको काम पर्वाहित भएको छ...

प्रधानसेनापतिद्वारा निरीक्षण भ्रमण सम्पन्न

काठमाण्डाै१२बैशाख/  आज मिति २०७६ वैशाख १२ गते प्रधानसेनापति महारथी पूर्णचन्द्र थापाले नेपालगञ्जस्थित श्री नं.४ बाहिनी अड्डाको निरीक्षण भ्रमण पश्चात काठमाण्डौँ फिर्ता हुनु भएको छ ।  निरीक्षण भ्रमणको क्रममा प्रधानसेनापति  थापाले...

धरहरा सम्बत ००५ क्यालेण्डर सार्वजनिक

काठमाडौं, १२ बैशाख / विनासकारी भूकम्प, धरहरा पुनः निर्माण अभियान र धरहरा सम्बत बिषयक जानकारीमुलक कार्यक्रम सम्पन्न भएको छ ।बिहीवार रिपोर्टर्स क्लब नेपालमा धरहरा पुनः निर्माणको कार्य प्रगति तथा धरहरा...

सुन मूल्य ४ सयले वृद्धि

काठमाडौँ१२बैशाख/ सुनको मुल्य वृद्धि भएको छ । बुधवारको तुलनामा सुन प्रति तोला ४ सय रुपैयाँ र चाँदीमा ५ रुपैयाँले मूल्य बृद्धि भएको हो ।छापावाला सुन प्रति तोला ५९ हजार ६...

कर नतिर्ने एनसेलको प्रपञ्चविरुद्ध जनमत तयार हुँदै

काठमाडौं१२बैशाख/ निजीक्षेत्रको मोबाइल सेवा प्रदायक कम्पनी एनसेलले पुँजीगत लाभ करका विषयमा विभिन्न बहानाबाजी गर्दै नतिर्ने प्रपञ्चमा लागेको भन्दै सामाजिक अभियन्ताहरुले ‘एनसेलको सिम बहिष्कार’ अभियान थालनी गरेको छ । समाचारकाे अनुसार...

भूकम्पमा ज्यान गुमाएका ३१ को अझै सनाखत भएन

काठमाडौं१२बैशाख/ ०७२ सालमा भूकम्प गएको भोलिपल्ट त्रिवि शिक्षण अस्पतालको फरेन्सिक विभाग प्रमुख डा प्रमोदकुमार श्रेष्ठले कार्यकक्ष वरिपरि शवै शव देखे । अनगिन्ति शवको पहिचान कसरी गर्ने ? यो चिन्तासँगै सनाखत...

आजको राशिफल / वि.सं. २०७६ वैशाख १२ गते बिहीबार

वि.सं. २०७६ वैशाख १२ गते बिहीबार तदनुसार ई. सं. २०१९ अप्रिल २५ तारिख, वैशाख कृष्ण षष्ठी, पूर्वाषाढा नक्षत्र, धनु राशिको चन्द्रमा, सिद्धि योग, वणिज र विष्टि (भद्रा) करण, आजको चाडपर्व...

भूकम्पको स्मृतिमा आज सार्वजनिक विदा

गोरखा१२बैशाख/ गत २०७२ साल वैशाख १२ गते गएको भूकम्पको स्मृतिमा बारपाकको सुलिकोट गाउँपालिकामा सार्वजनिक बिदा दिने निर्णय भएको छ। गोरखाको बारपाक केन्द्रविन्दू बनाएर आएको ७ दशमलव ८ रेक्टर स्केलको विनाशकारी...

फेरी घट्यो सुनको मुल्य , हेर्नुहोस् तोलाको कति पुग्यो ?

काठमाडौं ११बैशाख/ आज बुधबार नेपाली बजारमा सुनको मुल्य घटेको छ। हिजो प्रतितोला ५९ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छापावाल सुनको मुल्य आज घटेर ५९ हजार २ सय रुपैयाँमा कारोबार...