टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

चितवन,१८बैशाख/जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार ना७ख २२६९ नंको टिपरले ना१८प १००१ नंको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको हो । चौबिसकोठीबाट भरतपुर महानगरपालिका–५ लङ्कु विशालचोकतर्फ जाँदै गरेको टिपरले...

आजको राशिफल / वि.सं. २०७६ वैशाख १८ गते बुधबार

वि.सं. २०७६ वैशाख १८ गते बुधबार तदनुसार ई. सं. २०१९ मई ०१ तारिख, वैशाख कृष्ण द्वादशी, पूर्वाभाद्रा नक्षत्र, मीन राशिको चन्द्रमा, वैधृति योग, कौलव र तैतिल करण, आजको चाडपर्व र...

अपहरण शैलीमा घरबाटै कार्यकर्ता पक्राउ गरेको भन्दै शाही युवा शक्ति, नेपालको आपत्ति, २४ घण्टाभित्र रिहाई गर्न अध्यक्ष खड्काको अल्टिमेटम

काठमाडौं, १७ बैशाख । शाही युवा शक्ति, नेपालले पक्राउ परेका आफ्ना कार्यकर्ताहरुको अबिलम्ब रिहाई नगरे सरकारविरुद्ध कडा आन्दोलन गर्ने चेतावनी दिएको छ । मंगलबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दे...

ओलीले खान्न भन्दाभन्दै बालुवाटार, खुल्लामञ्चलगायत सबै खान थालेःविश्वकर्मा

काठमाण्डाै१७बैशाख/ प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री मिन विश्वकर्माले भ्रष्टाचार, कुशासन, हत्या, हिंसा, बलात्कार, असंवैधानिक कदमहरु अहिले  छताछुल्ल भैरहेको आरोप लगाएका छन् ।मंगलबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको...

सरकारले एक ईन्चपनि सरकारी जग्गा अतिक्रमण गर्दैन, यदि कसैले गरेको भए प्रमाण दिनुहोस ठाडै कारबाही गर्छः पौडेल

काठमाडौं, १७ बैशाख । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य एवम् सांसद देवेन्द्र पौडेलले वर्तमान सरकारले एक ईन्चपनि सरकारी जग्गा अपचलन नगर्ने स्पष्ट पारेका छन् ।...

४५ हजारमै जापान उड्न पाइने !

काठमाडौं१७बैशाख/ राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को वाइड बडी जहाजबाट रु ४५ हजारमै जापानको यात्रा तय गर्न सकिने भएको छ । आगामी असार १९ (४ जुलाई, २०१९) देखि...

बालुवाटार जग्गामा मुछिए कांग्रेस सभापति देउवा

काठमाडौं १७बैशाख/ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा देउवा नेतृत्वको तत्कालीन गृह मन्त्रालयले अध्ययनविना मालपोतलाई पत्र पठाउँदा बालुवाटारको ११३ रोपनी जग्गा व्यक्तिका नाममा पुगेको छ । जग्गा प्रकरणमा देउवाको नाम जोडिएपनि...

आजको राशिफल / वि.सं. २०७६ वैशाख १७ गते मङ्गलबार

वि.सं. २०७६ वैशाख १७ गते मङ्गलबार तदनुसार ई. सं. २०१९ अप्रिल ३० तारिख, वैशाख कृष्ण एकादशी, शतभिषा नक्षत्र, कुम्भ राशिको चन्द्रमा, ऐन्द्र योग, बब र बालब करण,,आजको चाडपर्व र उत्सव...

रक्षामन्त्रीद्वारा निरीक्षण भ्रमण

काठमाण्डाै१६बैशाख/ माननीय उपप्रधान तथा रक्षामन्त्री  र्इश्वर पोखरेलले आज मिति २०७६/०१/१६ गते बारा जिल्लाको हावाहुरी प्रभावित क्षेत्रमा पुनर्निर्माणको लागि नेपाली सेनाले सञ्चालन गर्ने अपरेशन "जनता आवास" (बारा र पर्सा जिल्ला) को...

क्याप्टेन विजय लामालाई वायु सेवा निगमको प्रवक्ताको जिम्मेवारीबाट हटाइयो

काठमाडौं१६बैशाख । विवादास्पद अभिब्यक्ती दिएको भन्दै वायु सेवा निगमका प्रवक्ता तथा क्याप्टेन विजय लामालाई प्रवक्ताको जिम्मेवारीबाट हटाइएको छ । यसअघि लामाले वायुसेवा निगमको बोर्डिङ पास भएको जहाजको उडानमा रोक लगाएको...