साञ्जेन जलविद्युतको आईपिओ बाँडफाँड, अधिकांशले पाए २० कित्ता शेयर

काठमाण्डाै,  साञ्जेन जलविद्युत कम्पनीले निष्काशन गरेको साधारण शेयर उर्जा मन्त्रालयको सभाहल, सिंहदरबारमा बाँडफाँड भएको छ । धितोपत्र निष्काशन तथा बाँडफाँड निर्दे्शिका बमोजिम उर्जा, जलस्रोत तथा सिँचाईमन्त्री वर्षमान पुनको उपस्थितीमा शेयर...

अाज पनी सुनको मूल्य घट्यो

काठमाडौँ १९बैशाख/ सुन चाँदीको कारोबारमा मूल्य घटेको छ । बुधवारको तुलनामा सुन प्रति तोला ३ सय रुपैयाँ र चाँदी प्रति तोला १० रुपैयाँले घटेको हो । छापावाला सुन प्रति तोला...

नयाँ पेट्रोल पम्पका लागि आवेदन माग

काठमाडौँ १९बैशाख/ नेपाल आयल निगमले नयाँ पेट्रोल पम्प सञ्चालनका लागि आवेदन खुला गरेको छ । निगमले पेट्रोलियम पदार्थ बिक्रेता नियमावली २०७५ ल्याई आवेदन खुला गरेकोे हो । यो समाचार आजको...

काठमाडौं शहरभित्र खोला नै गायब

काठमाडौं१९बैशाख/ काठमाडौंको बाँसबारी–चन्डोलबाट नारायणहिटी–कमलादी हुँदै बागमतीतर्फ बग्ने टुकुचा (इच्छुमती) खोलाको करिब पाँच सय मिटर खण्ड नक्साबाटै गायब भएको छ । काठमाडौँ प्लाजादेखि जयनेपाल हलसम्मको करिब पाँच सय मिटर टुकुचा खोला...

बसको ठक्करबाट एककाे मृत्यु

सुनसरी१९बैशाख/ इटहरी उपमहानगरपालिका–५ मा बसको ठक्करबाट पैदल यात्री ७२ वर्षीया वृद्ध धनबहादुर भण्डारीको मृत्यु भएको छ। पश्मिबाट पूर्वतर्फ जाँदै गरेको ना ६ ख ६६३१ नम्वरको बसले ठक्कर दिँदा भण्डारी गम्भिर...

आजको राशिफल / वि.सं. २०७६ वैशाख १९ गते बिहीबार

वि.सं. २०७६ वैशाख १९ गते बिहीबार तदनुसार ई. सं. २०१९ मई ०२ तारिख, वैशाख कृष्ण त्रयोदशी, उत्तराभाद्रा नक्षत्र, मीन राशिको चन्द्रमा, वैधृति योग, गर र वणिज करण, आजको चाडपर्व र...

प्रदेशको नाम किरात नराखिए अशान्ति,किरात नाममा समर्थन गर्न प्रदेश सांसदहरुलाई आग्रह

काठमाडौं १८बैशाख/किरात राई समुदायको साझा संस्था किरात राई यायोक्खाले १ नम्बर प्रदेशको नाम किरात नराखिए अशान्ति हुने चेतावनी दिएको छ । प्रदेशको नाम र स्थायी राजधानी बारे भोली १९ गतेसम्म...

सरकार देशभरका सार्वजनिक जग्गा खाेजीयाेस-बासुदेव सेढाइ

सरकारि , सार्वजनिक वा सबै नागरिक हरुकाे बराबर अधिकार रहेको जग्गा पछिल्लो समय ब्यक्ति हरुले अतिक्रमण गरेर अाफ्नाे बनाउने क्रम बढेको छ । बाटो , गुठी , सडक , बनजंगल...

सुनको मूल्य घट्यो,चाँदीको मूल्य स्थिर

काठमाडौँ १८बैशाख/ बुधबार सुन चाँदीको कारोबारमा सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य स्थिर रहेको छ । मंगलवारको तुलनामा सुन प्रति तोला १ सय रुपैयाँले घटेको हो । छापावाला सुन...

राष्ट्रपति भण्डारी स्वदेश फिर्ता

काठमाडौैं१८बैशाख/ राष्ट्रपति विद्यादेवी भण्डारी चिनियाँ समकक्षी सी चिनफिङको निमन्त्रणामा चीनको राजकीय भ्रमण सम्पन्न गरी आज स्वदेश फर्किएकी छिन् । राष्ट्रपति भण्डारीलाई उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओलीले विमानस्थलमा स्वागत...