रातो मच्छिन्द्रनाथको जात्रा आजबाट सुरु हुँदै
काठमाडौं २२बैशाख/ रातो मच्छिन्द्रनाथको जात्रा आजबाट सुरु हुँदैछ । जात्राअघि रातो मच्छिन्द्रनाथलाई खटमा राखेर टंगालबाट बाजासहित पुल्चोक ल्याइनेछ । आज दिउँसो जात्रा सुरु हुने गुठी संस्थान ललितपुरका प्रमुख शैलेन्द्र पौडेलले जानकारी दिए ।उनका...