जनता आवास (बारा र पर्सा) पूनर्निर्माण कार्यक्रम शुभारम्भ
काठमाण्डाै२१बैशाख/ नेपाल सरकारको मन्त्रिपरिषदको निर्णय अनुसार बारा र पर्सा जिल्लाको हावाहुरी प्रभावित क्षेत्रमा "जनता आवास" (बारा र पर्सा) कार्यक्रम संचालनार्थ विभिन्न १२ ठाउँमा १२ वटा समूह बनाएर एकै पटक घर...