प्रमुख जिल्ला अधिकारी लाई स्वागत
बासुदेब सेडाइ,लमजुङ२६बैशाख/ लमजुङमा प्रमुख जिल्ला अधिकारीकाे कार्यभार समाल्न अाउनुभएका प्रमुख जिल्ला अधिकारी डिजन भट्टराई लाई ब्रम्हकुमारी ईश्वरीय बिश्वबिद्धालय लमजुङ बेसीशहरले स्वागत गरेको छ । जिल्ला प्रमुखको हैसियतले कार्यभार सम्हाल्न अाउनु हुने...