प्रधानसेनापतिबाट उपरथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान
काठमाण्डाै३०बैशाख/ नेपाल सरकार, मन्त्रीपरिषद्को मिति २०७६ वैशाख २३ गतेको निर्णय अनुसार उपरथी दर्जामा पदोन्नति हुनु भएका निरीक्षण निर्देशनालयका निर्देशक सहायक रथी निरञ्जन कुमार श्रेष्ठलाई हिजाे मिति २०७६ वैशाख २९ गते...