‘एभिन्युजलाई स्पष्टीकरण’

काठमाडौं। ३१ वैशाख/ प्रेस काउन्सिल नेपालले समाजवादी पार्टी नेपालका अध्यक्ष एवं उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवसँग लिइएको अन्तर्वार्ताका क्रममा प्रयोग गरिएका भाषाशैली र शब्द चयनका विषयलाई लिएर एभिन्युज टेलिभिजनसँग स्पष्टीकरण सोधेकोे...

आजको राशिफल २०७६ वैशाख ३१ गते मङ्गलबार

वि.सं. २०७६ वैशाख ३१ गते मङ्गलबार तदनुसार ई. सं. २०१९ मई १४ तारिख, वैशाख शुक्ल दशमी, पूर्वाफाल्गुनी नक्षत्र, सिंह राशिको चन्द्रमा, हर्षण योग, गर र वणिज करण, आजको चाडपर्व र...

प्रधानसेनापतिबाट उपरथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान

काठमाण्डाै३०बैशाख/ नेपाल सरकार, मन्त्रीपरिषद्को मिति २०७६ वैशाख २३ गतेको निर्णय अनुसार उपरथी दर्जामा पदोन्नति हुनु भएका निरीक्षण निर्देशनालयका निर्देशक सहायक रथी  निरञ्जन कुमार श्रेष्ठलाई हिजाे मिति २०७६ वैशाख २९ गते...

सत्यमोहन जोशी १०० औं वर्ष प्रवेश, दुई नगरमा सार्वजनिक विदा

ललितपुर३०बैशाख/ शताब्दी पुरुष सत्यमोहन जोशीको एक सयौं जन्मोत्सवमा सोमबार ललितपुर महानगरपालिकाले विशेष कार्यक्रम आयोजना गर्दै छ। जोशीलाई बग्गीमा राखेर मंगलबजारदेखि ईटी, कुमारीपाटी, जाउलाखेल हुँदै पुल्चोक पुर्‍याउने कार्यक्रम रहेको महानगरपालिकाले जनाएको...

मोरङका राजिवले जिते १ करोड

काठमाडाैं ३०बैशख/एपी वान टेलिभिजनबाट प्रशारित को बन्छ करोडपतिको ४१ औं श्रृंखलामा राजिव जैनले १ कराेड जितेका छन् । विराटनगरका जैनले आइतबार प्रशारित कार्यक्रममा १५ औं प्रश्न मिलाउँदै १ कराेड जितेका...

आजको राशिफल २०७६ वैशाख ३० गते सोमबार

वि.सं. २०७६ वैशाख ३० गते सोमबार तदनुसार ई. सं. २०१९ मई १३ तारिख, वैशाख शुक्ल नवमी, मघा नक्षत्र, सिंह राशिको चन्द्रमा, ध्रुव योग, कौलव र तैतिल करण, आजको चाडपर्व र...

आज पनि हावाहुरी सहित वर्षाको सम्भावना, सचेत रहन मौसम पूर्वानुमान महाशाखाकाे आग्रह

काठमाडाैं३०बैशाख/ आज सोमबार पनि देशभरि आंशिकदेखि सामान्य बदली हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आइतबार पनि देशका विभिन्न ठाउँहरूमा हावाहुरीसहित वर्षा भएकाे थियाे । पश्चिमी वायुको प्रभावका कारण मेघगर्जन...

बाल्यावस्थाका मनोसामाजिक समस्याहरू

बाल्यावस्थाका मनोसामाजिक समस्याहरू बुझ्नको निम्ति जन्म र विकासक्रम अनि बाल मस्तिष्कमा हुने जैविक, रासायनिक र मनोबैज्ञानिक परिवर्तनलाई बुझ्नु आवस्यक हुन्छ। बच्चाले आमाको गर्भमा बिताउने ९ महिना एकदमै महत्त्वपूर्ण समय हो...

हिन्दूधर्म विपरीत बुबाकाे दाहसंस्कार गरेको भन्दै जनप्रतिनिधिहरुले गरे गाउँनिकाला

बारा२९बैशाख/ हिन्दूधर्मको मान्यताविपरीत बुबाको दाहसंस्कार र काजकिरिया गरेको आरोपमा बाराको सुवर्ण गाउँपालिका–६ धरमपुरको एक परिवार जनप्रतिनिधिकै अगुवाइमा गाउँबाट लखेटिएको छ । वडासदस्य जिमिलाल यादव र पूर्वगाविस उपाध्यक्ष विद्यानन्दप्रसाद यादवको नेतृत्वमा...

आजको राशिफल२०७६ वैशाख २९ गते आइतबार

वि.सं. २०७६ वैशाख २९ गते आइतबार तदनुसार ई. सं. २०१९ मई १२ तारिख, वैशाख शुक्ल अष्टमी, अश्लेषा नक्षत्र, कर्कट राशिको चन्द्रमा, बृद्धि योग, विष्टि (भद्रा) र बब करण, आजको चाडपर्व...