प्रधानसेनापतिबाट उपरथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान

काठमाण्डाै३०बैशाख/ नेपाल सरकार, मन्त्रीपरिषद्को मिति २०७६ वैशाख २३ गतेको निर्णय अनुसार उपरथी दर्जामा पदोन्नति हुनु भएका निरीक्षण निर्देशनालयका निर्देशक सहायक रथी  निरञ्जन कुमार श्रेष्ठलाई हिजाे मिति २०७६ वैशाख २९ गते...

सत्यमोहन जोशी १०० औं वर्ष प्रवेश, दुई नगरमा सार्वजनिक विदा

ललितपुर३०बैशाख/ शताब्दी पुरुष सत्यमोहन जोशीको एक सयौं जन्मोत्सवमा सोमबार ललितपुर महानगरपालिकाले विशेष कार्यक्रम आयोजना गर्दै छ। जोशीलाई बग्गीमा राखेर मंगलबजारदेखि ईटी, कुमारीपाटी, जाउलाखेल हुँदै पुल्चोक पुर्‍याउने कार्यक्रम रहेको महानगरपालिकाले जनाएको...

मोरङका राजिवले जिते १ करोड

काठमाडाैं ३०बैशख/एपी वान टेलिभिजनबाट प्रशारित को बन्छ करोडपतिको ४१ औं श्रृंखलामा राजिव जैनले १ कराेड जितेका छन् । विराटनगरका जैनले आइतबार प्रशारित कार्यक्रममा १५ औं प्रश्न मिलाउँदै १ कराेड जितेका...

आजको राशिफल २०७६ वैशाख ३० गते सोमबार

वि.सं. २०७६ वैशाख ३० गते सोमबार तदनुसार ई. सं. २०१९ मई १३ तारिख, वैशाख शुक्ल नवमी, मघा नक्षत्र, सिंह राशिको चन्द्रमा, ध्रुव योग, कौलव र तैतिल करण, आजको चाडपर्व र...

आज पनि हावाहुरी सहित वर्षाको सम्भावना, सचेत रहन मौसम पूर्वानुमान महाशाखाकाे आग्रह

काठमाडाैं३०बैशाख/ आज सोमबार पनि देशभरि आंशिकदेखि सामान्य बदली हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आइतबार पनि देशका विभिन्न ठाउँहरूमा हावाहुरीसहित वर्षा भएकाे थियाे । पश्चिमी वायुको प्रभावका कारण मेघगर्जन...

बाल्यावस्थाका मनोसामाजिक समस्याहरू

बाल्यावस्थाका मनोसामाजिक समस्याहरू बुझ्नको निम्ति जन्म र विकासक्रम अनि बाल मस्तिष्कमा हुने जैविक, रासायनिक र मनोबैज्ञानिक परिवर्तनलाई बुझ्नु आवस्यक हुन्छ। बच्चाले आमाको गर्भमा बिताउने ९ महिना एकदमै महत्त्वपूर्ण समय हो...

हिन्दूधर्म विपरीत बुबाकाे दाहसंस्कार गरेको भन्दै जनप्रतिनिधिहरुले गरे गाउँनिकाला

बारा२९बैशाख/ हिन्दूधर्मको मान्यताविपरीत बुबाको दाहसंस्कार र काजकिरिया गरेको आरोपमा बाराको सुवर्ण गाउँपालिका–६ धरमपुरको एक परिवार जनप्रतिनिधिकै अगुवाइमा गाउँबाट लखेटिएको छ । वडासदस्य जिमिलाल यादव र पूर्वगाविस उपाध्यक्ष विद्यानन्दप्रसाद यादवको नेतृत्वमा...

आजको राशिफल२०७६ वैशाख २९ गते आइतबार

वि.सं. २०७६ वैशाख २९ गते आइतबार तदनुसार ई. सं. २०१९ मई १२ तारिख, वैशाख शुक्ल अष्टमी, अश्लेषा नक्षत्र, कर्कट राशिको चन्द्रमा, बृद्धि योग, विष्टि (भद्रा) र बब करण, आजको चाडपर्व...

सम्बन्धविच्छेद गर्न पुरुषलाई पनि सहज भएपछि बढे मुद्दा

लमजुङ२८बैशाख/ लमजुङ जिल्ला अदालतमा १४५ जोडीले सम्बन्धविच्छेदका मुद्दा दर्ता गरेका छन् । नयाँ मुलुकी संहिता कार्यान्वयनसँगै जिल्लाा यस्ता घटना बढेको बताइएको छ । नयाँ कानुनसँगै महिलाजस्तै पुरुषलाई पनि सम्बन्धविच्छेद गर्न...

निगमको चारै वटा विमान खरिदमा घोटाला

काठमाडौं२८बैशाख/ संघीस संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले नेपाल वायुसेवा निगमले २०७१ र २०७५ सालमा गरी दुई पटक भित्र्याएका एयरबस कम्पनीमा चार वटा जेट विमान खरिद प्रक्रियामै त्रुटि रहेको औँल्याएको छ ।...