बालेन साहले कटाए १५ सय मत,अग्रता कायम नै

काठमाडौं १ जेठ । काठमाडौं महानगरपालिकाको मेयरमा बालेन साहले १५७५ मत प्राप्त गरेका छन् ।चार हजार ४४४ मत गणना हुँदा उनले १५७५, नेकपा एमालेका केशव स्थपितले ९८५ र नेपाली कांग्रेसकी...

भरतपुर महानगरपालिकामा २५ सय ८१ मत गन्दा रेनुलाई १ सय ९को अग्रता

भरतपुर, जेठ १/चितवनको भरतपुर महानगरपालिकामा सत्ता गठबन्धनकी रेनु दाहालले १ सय ९ मतले अग्रता लिएकी छन्।भरतपुरमा २ हजार ५ सय ८१ मत गणना हुँदा नेकपा माओवादीकी उम्मेदवार दाहालले ९ सय...

आजको राशिफल २०७९ साल ज्येष्ठ ०१ गते

 वि.सं. २०७९ ज्येष्ठ ०१ गते आइतवार तदनुसार ई. सं. २०२२ मई १५ तारिख, नल नामक संवत्सर, शाके :– १९४४, सूर्य उत्तरायण, गृष्म ऋतु, ने.सं. :– ११४२, (वछलाथ्व). इटहरी, सुनसरी, प्रदेश...

बालेनले बढाउँदै लगे अग्रता

बैशाख ३१, २०७९ काठमाडौं / काठमाडौं महानगरपालिकामा मतगणना जारी रहेको छ । शनिबार बिहान ९ बजेबाट सुरु भएको मतगणना राति पनि जारी रहेको छ । मतगणना अनुसार स्वतन्त्रतर्फका उम्मेदवार बालेन शाहले...

माओवादी केन्द्रले जितको खाता खोल्यो

सल्यान, ३१ बैशाख । नेकपा माओवादी केन्द्रले पनि सल्यानको कुमाख गाउँपालिकाको वडा नम्बर १ बाट जितको खाता खोलेको छ । नेकपा माओवादी केन्द्रका डिल्लीबहादुर रानाले प्यालन सहित विजयी भएका छन...

गोकर्णेश्वरमा मतगणना सुरु-प्रारम्भिक नतीजा यस्ताे

काठमाडौँ, ३१ वैशाख/गोकर्णेश्वर नगरपालिकामा शुक्रबार रातिदेखि नै स्थानीय तहका जनप्रतिनिधिको मतगणना सुरु भएको छ । नगरपालिकाको वडा नं १ बाट मतगणना सुरु भएको नगर निर्वाचन अधिकृत रञ्जु गौतमले राससलाई जानकारी...

नुवाकोटको म्यागङ–१ मा कांग्रेसको प्यानल विजयी

त्रिशूली, ३१ वैशाख/नुवाकोटको म्यागङ गाँउपालिका वडा नं १ मा नेपाली कांग्रेसको प्यानल विजयी भएको छ । यही वैशाख ३० मा भएको स्थानीय तह निर्वाचनमा अन्तर्गत सो वडा को वडाध्यक्ष पदमा...

काठमाडौं बूढानीलकण्ठ नगरपालिका १ मा एमालेको प्यानल नै विजयी

काठमाडौं  ३१ बैशाख २०७९, शनिबार- काठमाडौंको बूढानीलकण्ठ नगरपालिका वडा नम्बर १ मा नेकपा एमालेको प्यानल नै विजयी भएको छ। स्राेतका अनुसार वडाअध्यक्षसहित सबै सदस्यमा एमाले विजयी भएको हो। अध्यक्ष उम्मेदवार...

काठमाडौंको मतगणना बिहान आठ बजेदेखि

काठमाडौँ३१ बैशाख २०७९  – काठमाडौं महानगरपालिकाको मतगणना आज बिहान आठ बजेदेखि हुँदैछ।शुक्रबार रातिसम्ममा मतपेटीका संकलन भइसकेपछि बसेको सर्वदलीय बैठकले मतगणना शनिबार बिहान आठ बजेदेखि गर्ने निर्णय गरेको हो। शुक्रबार एकसाथ...

विगतभन्दा बढी बदर हुनसक्ने प्रबल सम्भावना : जियोक

काठमाडौँ, ३० वैशाख/निर्वाचन पर्यवेक्षण गर्दै आएको आम निर्वाचन पर्यवेक्षण समिति (जियोक)ले उम्मेदवार नै नरहेका निर्वाचन चिह्नसमेत समावेश भएको मतपत्र रहेकाले पहिलेभन्दा बदर मतपत्रको प्रतिशत यसपालि धेरै हुनसक्ने सम्भावना रहेको जनाएको...