काठमाडाैंमै श्रीमानले गरे श्रीमतीमाथि एसिड प्रहार

काठमाडौं०२जेठ/ राजधानीको कालोपुलमा श्रीमानले श्रीमतीमाथि एसिड प्रहार गरेका छन् ।कालोपुल नजिकै डेरा गरी बस्‍ने विष्णु भुजेलले २० वर्षीया श्रीमती जेनी खड्‍कालाई एसिड प्रहार गरेका हुन् । उनलाई महानरीय प्रहरी परीसरको...

आजको राशिफल २०७६ ज्येष्ठ ०२ गते बिहीबार

वि.सं. २०७६ ज्येष्ठ ०२ गते बिहीबार तदनुसार ई. सं. २०१९ मई १६ तारिख, वैशाख शुक्ल द्वादशी, चित्रा नक्षत्र, कन्या राशिको चन्द्रमा, सिद्धि योग, बालब र कौलव करण, आजको चाडपर्व र...

गलत रगत चढाएर निधन भएकी बालिकाका बुवा भन्छन्ः ‘न्याय माग्दा नालामा फालिदिन्छु भन्ने धम्की दिए, प्रहरी उजुरी लिन मान्दैन्’

काठमाडौं, १ जेठ । यही वैशाख २३ गते गलत रगत दिएका कारण ज्यान गुमाएकी सर्लाही गौरैता नगरपालिका वडा नम्बर १०– सिसौटियाकी ५ वर्षीया बालिका आकृतिकुमारी साहका बुवा रामप्रवेश साहले चिकित्सकको...

मेयर चढ्ने १ करोड २० लाखको गाडी अज्ञात समूहले खरानी बनायाे

अछाम, १ जेठ – अछामको मंगलसैन नगरपालिकाको गाडीमा  अज्ञात समूहले आगजनी गरेको छ । नगरपालिकाको बा २ झ ३६९४ नम्बरको गाडीमा मंगलवार राति करीव २ः१५ बजे पार्किङ गरेर राखिएको अबस्थामानै आगजनी...

विप्लव समूहका कार्यकर्ता पक्राउ

जाजरकोट १जेष्ठ/ जाजरकोट छेडागाड नगरपालिकाको वडा नं १२ कार्कीगाउँबाट विप्लव समूहका एक कार्यकर्ता पक्राउ परेका छन् ।पक्राउ पर्नेमा छेडागाड इञ्चार्जसमेत रहेका कैलाश पुनलाई प्रहरीले हिजो (मंगलबार)राति पक्राउ गरी जिल्ला प्रहरी...

आजको राशिफल २०७६ ज्येष्ठ ०१ गते बुधबार

वि.सं. २०७६ ज्येष्ठ ०१ गते बुधबार तदनुसार ई. सं. २०१९ मई १५ तारिख,वैशाख शुक्ल एकादशी, उत्तराफाल्गुनी नक्षत्र, कन्या राशिको चन्द्रमा, वज्र योग, विष्टि (भद्रा) र बब करण, आजको चाडपर्व र...

नेपाली सेनाद्वारा आयोजित “लघु चलचित्र प्रतियोगिता-२०७५”सम्पन्न

काठमाण्डाै३१बैशाख/नेपाली सेनाद्वारा आयोजित “लघु चलचित्र प्रतियोगिता-२०७५” का उत्कृष्ट लघु चलचित्र तथा “सिपाही वार्षिक र द शिवपुरी जर्नल” का उत्कृष्ट लेखकहरुलाई आज  वैशाख ३१ गते प्रधानसेनापति महारथी  पूर्णचन्द्र थापाले जङ्गी अड्डास्थित...

डडेल्धुरामा डढेलोको प्रकोप, अधिकांश वनमा आगो

डडेल्धुरा३१बैशाख/जिल्लकाअधिकांश वन जङ्गलमा डढेलो लागेको छ । अत्यधिक गर्मी बढेसँगै वर्षासमेत नहुँदा वन जङ्गलमा पातपतिङ्गर बढी सुकेका कारण अन्य वर्षको तुलनामा यस वर्ष जिल्लाका सामुदायिकलगायतका वनमा डढेलो बढी लागेको हो...

‘एभिन्युजलाई स्पष्टीकरण’

काठमाडौं। ३१ वैशाख/ प्रेस काउन्सिल नेपालले समाजवादी पार्टी नेपालका अध्यक्ष एवं उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवसँग लिइएको अन्तर्वार्ताका क्रममा प्रयोग गरिएका भाषाशैली र शब्द चयनका विषयलाई लिएर एभिन्युज टेलिभिजनसँग स्पष्टीकरण सोधेकोे...

आजको राशिफल २०७६ वैशाख ३१ गते मङ्गलबार

वि.सं. २०७६ वैशाख ३१ गते मङ्गलबार तदनुसार ई. सं. २०१९ मई १४ तारिख, वैशाख शुक्ल दशमी, पूर्वाफाल्गुनी नक्षत्र, सिंह राशिको चन्द्रमा, हर्षण योग, गर र वणिज करण, आजको चाडपर्व र...