जेठ ११ र १२ गते पोखरामा हुने विश्व हिन्दू महासंघ नेपाल राष्ट्रिय समितिको ७ औं राष्ट्रिय महासभा (अधिवेशन) को तयारी पूरा
काठमाडौं, २ जेठ । विश्व हिन्दू महासंघ नेपाल राष्ट्रिय समितिले यही जेठ ११ र १२ गते पोखरामा आयोजना गर्ने ७ औं राष्ट्रिय महासभा (अधिवेशन) को तयारी पूरा भएको जनाएको छ...