जन्मदिनमा बृक्षराेपण अभियानमा युवा बिद्यार्थी
बासुदेव सेढाइ,लमजुङ ०५जेष्ठ/ लमजुङको बेसीशहर नगरपालिका - ११ चिति स्याउत हाल काठमाडौं निवासी रत्नज्याेति पन्तले अाफ्नाे शुभ जन्मदिनको अवसरमा बृक्षराेपण गरेर जन्मदिन मनाउनु भएको छ । प्राईम कलेज काठमाडौं चार्टर...