आजको राशिफल २०७६ ज्येष्ठ ०९ गते बिहीबार

वि.सं. २०७६ ज्येष्ठ ०९ गते बिहीबार तदनुसार ई. सं. २०१९ मई २३ तारिख, ज्येष्ठ कृष्ण पञ्चमी, पूर्वाषाढा नक्षत्र, धनु राशिको चन्द्रमा, शुभ योग, कौलव र तैतिल करण, आजको मूहुर्त :...

प्रधानसेनापतिद्वारा प्रकृति संरक्षण पदक प्रदान

काठमाण्डाै०९जेष्ठ/ विकट भौगोलिक अवस्था र जटिल मौसमी विविधतामा रहि प्रकृति संरक्षणमार्फत नेपाली सेना र राष्ट्रको गौरव एवं प्रतिष्ठा बढाउन महत्वपूर्ण योगदान पुर्‍याउनु भई "प्रकृति संरक्षण पदक (Nature Conservation Medal)" प्राप्त...

सुमार्गीसँग कर असुल नगर्न सर्वोच्चको आदेश

काठमाण्डाै०९जेष्ठ/  काठमाडौ सर्वोच्च अदालतले व्यवसायी अजेयराज सुमार्गीको नेपाल स्याटेलाइट टेलिकम कम्पनीसँग कर असुल नगर्न अन्तरिम आदेश जारी गरेको छ । सुमार्गीको लगानी रहेको स्याटेलाइट टेलिकमको ७५ प्रतिशत सेयर ७ वर्षअघि...

नेकपा कार्यकर्ताद्वारा वडा अध्यक्षमाथि कुटपीट, गाडी तोडफोड

रौतहट०९जेष्ठ/ रौतहटमा झडप हुँदा विजयपुर नगरपालिका – ४ का वडा अध्यक्ष ब्रह्म नारायण यादव कुटिएका छन् । विकासको बजेट सञ्चालन गर्ने विषयमा नेपाल कम्युनिष्ट पार्टी(नेकपा) का कार्यकर्ताबीच झडप भएको हो...

सुनको भाउ घट्यो, कति पुग्यो मूल्य ?

काठमाडौं –नेपाली बजारमा बुधवार छापावाल सुन प्रति तोला ५९ हजार ४ सयमा कारोबार भइरहेको छ । नेपाल सुनचादी व्यवसायी महासंघको अनुसार तेजावी सुन प्रति तोला ५९ हजार १ सयमा कारोबार...

मोटरसाइकल दुर्घटनमा प्रहरी जवानको मृत्यु

राजापुर०८जेठ / बर्दियामा मोटरसाइकल दुर्घटना हुँदा प्रहरी जवानको मृत्यु भएको छ । गुलरिया नगरपालिका–१ खैरापुर बस्ने प्रहरी जवान अवधेशकुमार यादवले चलाइरहेको भे८प ७८९ नंको मोटरसाइकल गुलरिया नगरपालिका–३ स्थित निमकोठियामा रोकिराखेको...

लगातार दुइवटा भूकम्पको धक्का

लमजुङ,८जेष्ठ/  लमजुङमा लगातार दुइवटा भूकम्पको धक्का महसुश भएको छ । बेशीशहर नगरपालिकाको गाउँशहर केन्द्रविन्दु भएर गएराती र आज विहान लगतार दुइवटा पराकम्प गएका राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।...

आजको राशिफल २०७६ ज्येष्ठ ०८ गते बुधबार

वि.सं. २०७६ ज्येष्ठ ०८ गते बुधबार तदनुसार ई. सं. २०१९ मई २२ तारिख, ज्येष्ठ कृष्ण चतुर्थी, पूर्वाषाढा नक्षत्र, धनु राशिको चन्द्रमा, साध्य योग, बब र बालब करण, आजको मूहुर्त :...

गगन थापाको ठहर– प्रधानमन्त्री र सत्तारुढ दलबाटै संघीयता धरापमा

पाल्पा, जेठ ८ । नेपाली कांग्रेसका नेता गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओली र सत्तारुढ दल नेकपाबाटै संघीयता धरापमा पर्दै गएको बताएका छन् । नेपाल महिला संघ पाल्पाको आयोजना तानसेनमा...

अनशनरत नर्सहरुको जीवन रक्षाको लागि अभियानको अपिल

काठमाडौं, ७ जेष्ठ । ‘नेपालका लागि नेपाली’ अभियानले नर्सहरुको पेसागत सुरक्षा र अधिकारको लागि अन्याय र अत्याचारकाबिरुद्ध सत्याग्रहमा रहेका नर्सद्धय जीता बराल र डिकी शेर्पाको जीवन रक्षाको लागि सरकारसँग अपिल...