टीकापुर घट्नामा ४२ महिना जेल बसेर रिहाई भएका लक्ष्मण थारुको उद्धघोषः‘हामी फेरि मर्न तयार भएर आन्दोलनमा जुटेका छौं’

काठमाडौं, १९ जेठ । थरुहट थारुवान राष्ट्रिय सम्मेलन तयारी समितिले शान्तिपूर्ण थरुहट आन्दोलनका क्रममा टीकापुर घट्नापश्चात षड्यन्त्रपूर्वक विभिन्न अभियोगमा झुठा मुद्दा लगाई फसाँईएका थरुहट राजबन्दीहरुलाई सरकारले मुद्दा फिर्ता, खारेजी तथा...

‘अहिलेको शासन ब्यवस्था साहुहरुले चलाइरहेका छन्’

काठमाडौं १९ जेठ,  ।वरिष्ठ कम्युनिष्ट नेता स्वनाम साथीले वर्तमान दुइतिहाइको कम्युनिष्ट सरकार भनिए पनि चरित्र साहु महाजनको जस्तो भएकोले जनताको हित नगर्ने बताएका छन् । आइतबार राजधानीस्थित संवाद डबलीमा रुपलाल...

सप्तरीमा हावाहुरीले व्यापक क्षति

राजविराज १९जेष्ठ/ बिहीबार राती असिना पानीसँगै आएको हावाहुरी सप्तरीको पश्चिम दक्षिणसहित विभिन्न भेगका वस्तीका घर, फर्ममा व्यापक क्षति पु¥याएको छ । सो राती करिब १० बजेको समयमा आएको हावाहुरीले जिल्लाको...

दरबार हत्याकाण्डको १८ वर्ष : घटना अझै रहस्य र शंकाकै घेरामा

काठमाडाैँ१९जेष्ठ/ नेपालको इतिहासमा कालरात्रिका रूपमा चर्चित दरबार हत्याकाण्ड भएको १८ वर्ष पुगेको छ ।तत्कालीन राजा वीरेन्द्र, रानी ऐश्वर्यलगायत राजपरिवारका १० सदस्यले ज्यान गुमाउनुपरेको २०५८ साल जेठ १९ गते शुक्रबारको त्यो...

आजको राशिफल वि.सं. ज्येष्ठ १९ गते आइतबार

आज वि.सं. २०७६ ज्येष्ठ १९ गते आइतबार तदनुसार ई. सं. २०१९ जुन ०२ तारिख, आजको मूहुर्त : अग्निवास(होमादि), ज्येष्ठ कृष्णपक्षको चतुर्दशी तिथि, दिउँसो ०४:२८ बजेसम्म, त्यसपछि अमावस्या तिथि, कृतिका नक्षत्र,...

टुहुरा बालबालिकालाई पनि भत्ता

बैतडी१८जेष्ठ/ दोगडाकेदार गाउँपालिकाका टुहुरा बालबालिकालाई भत्ता वितरण गरिने भएको छ । यहाँका २० टुहुरा बालबालिकालाई मासिक रू दुई हजारका दरले भत्ता वितरणको तयारी भएको गाउँपालिकाका कार्यालय सहायक अम्बादत्त जोशीले जानकारी...

नेकपामा नयाँ तरंग : ९ नेता, ९ खेमा

काठमाडाैं१८जेष्ठ/ नेकपा अध्यक्ष पुष्पकमल दाहालले एक टेलिभिजनलाई अन्तर्वार्ता दिँदै सरकार आलोपालोको सहमति सम्झाएपछि नेकपामा नयाँ तरंग फैलिएको छ । प्रतिवादमा अर्का अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओलीले स्वदेश फर्किनुअघि दिल्लीमै दाहालमाथि...

झापा पूर्व–पश्चिम राजमार्गमा सवारी दुर्घटना महिलाको मृत्यु

झापा१८जेष्ठ/ सुरुङ्गा नगरपालिका–५ कुशहा बजारमा हिजाे भएको दुुर्घटनामा एक महिलाको मृत्यु भएको छ । पूर्व–पश्चिम राजमार्गमा पूर्वबाट पश्चिमतर्फ जाँँदै गरेको ना१ज ५५५६ नं को म्याजिक भ्यानलाई सोही दिशातर्फ जाँदै गरेको...

प्रचण्डलाई ओलीको व्यंग्यात्मक जवाफ-सरकार ४-५ दिनमै ढल्छ

काठमाडौं १८जेष्ठ/ प्रधानमन्त्री केपी शर्मा ओलीले पुष्पकमल दाहाल प्रचण्डलाई व्य‌ग्यात्मक जवाफ दिएका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शपथ ग्रहणमा सहभागी हुन दिल्ली पुगेका प्रधानमन्त्री ओलीले काठमाडौँ फर्कनु अघि दिल्लीमा...

काठमाडौँमा धुलोभन्दा धुवाँको समस्या गम्भीर

शनिबार, जेष्ठ १८, २०७६ काठमाडौँका सडकमा कुद्ने ६० प्रतिशतभन्दा बढी सवारी साधन वातावरणीय प्रदूषण नियन्त्रण मापदण्ड पूरा गरेका छैनन् । सुन्दा अचम्म लाग्न सक्छ तर यो यथार्थ हो । ट्राफिक...