वातावरण दिवस एक दिवसीय मात्र नभई हर दिवसीय मनाउनु बुद्धिमानी हुनेछःप्रतिभा भट्टराइ

हरेक दिन पर्ने कुनै न कुनै चाड वाड तिथी पर्वहरू जस्तै जुन ५ लाई विश्ववातावरण दिवस मानेर विश्व भर विभिन्न कार्यक्रमहरू गरी मनाईन्छ। यो पृथ्वी हामीले हाम्रा पिता पुर्खाहरूकाे आर्जन...

इन्फिनिटी लघुवित्तको आईपिओ बाँडफाँड, कतिले पाए १० कित्ता

काठमाण्डाै२२जेष्ठ/  इन्फिनिटी लघुवित्तले सर्वसाधारणलाई निष्काशन गरेको आईपीओ आज बुधबार बाडँफाँड भएको छ । आईपिओ १९ दशमलव ११ प्रतिशत अर्थात ६२ हजार ९ सय ९३ जनाले गोलाप्रथाबाट १० कित्ताका दरले हात...

तोलाको ६२ हजार पुग्यो सुनको मूल्य

काठमाडौं२२, जेठ /अघिल्लो दिन ६१ हजार ७ सय रुपैयाँ प्रतितोलामा कारोबार भएको सुन आज ३ सय रुपैयाँ बढेर ६२ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी ब्यवसायी महासंघले जनाएको छ। अर्थमन्त्री...

मेलम्ची डेढ वर्ष पछि धकेलियो

काठमाण्डाै२२जेष्ठ/ आगामी एक वर्ष्भित्र पनि मेलम्चीको पानी काठमाडौं नआउने निश्चित भएको छ । आयोजनाको बाँकी काम पूरा गर्न मेलम्ची विकास समितिले १५ महिनाको समयसीमा तोकेर टेन्डर आह्वान गरेकाले सरकारको लक्ष्य...

आजको राशिफल २०७६ ज्येष्ठ २२ गते बुधबार

वि.सं. २०७६ ज्येष्ठ २२ गते बुधबार तदनुसार ई. सं. २०१९ जुन ०५ तारिख, ज्येष्ठ शुक्ल द्वितीया, आर्द्रा नक्षत्र, मिथुन राशिको चन्द्रमा, शूल योग, कौलव र तैतिल करण, आजको चाडपर्व र...

बुधबार सार्वजनिक बिदा दिने नेपाल सरकारकाे निर्णय

काठमान्डाैं२१जेष्ठ / नेपाल सरकारले मुस्लिम धर्मावलम्बीको पर्व ‘इदुल्ल फित्र’ का अवसरमा बुधबार सार्वजनिक बिदा दिने भएको छ । नेपाल सरकार मन्त्रिपरिषद्को १० जेठमा बसेको बैठकले यस पर्वका दिन बिदा दिने...

आज पनि हावाहुरी र मेघ गर्जनसहित पानी पर्ने सम्भावना

काठमाडौँ २१जेष्ठ/ जल तथा मौसम पूर्वानुमान महाशाखाले मंगलबार देशभरको मौसम सामान्यदेखि आंशिक बदली हुने जनाएको छ । केहीबेर खुलेको जस्तो भए पनि मौसम बदली हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।...

यी १० महिलासंग शारिरीक सम्बन्ध राख्नु हुँदैन

शारिरीक सम्बन्ध केवल शरिरसंग मात्र सम्बन्धित हुँदैन। यसले व्यक्तिको मानसिक र आध्यात्मिक क्षेत्रमा पनि उत्तिकै प्रभाव पार्छ। विशेष गरि पूर्वी सभ्यता अझ भारतवर्ष (दक्षिण एसिया) का देशहरुमा विवाह पछि मात्र...

टाटासुमो त्रिशुली नदीमा खस्यो, तीन जनाको मृत्यु, तीन बेपत्ता

रसुवा२१जेष्ठ/ रसुवाको मैलुङ–स्याफ्रुबेसी सडकखण्डमा टाटासुमो दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । अन्य तीन जना बेपत्ता भएका छन् ।पोखराबाट रसुवाको गोल्जुङ जाँदै गरेको बा. १० च ५८२० नम्बरको टाटा...

अब सार्वजनिक कार्यक्रममा मासु प्रतिबन्ध !

रुकुम २१जेष्ठ/ जिल्लको आठबीसकोट नगरपालिकाले सार्वजनिक कार्यक्रम सञ्चालनका लागि आचारसंहिता निर्माण गरेको छ । आचारसंहितामा सार्वजनिक कार्यक्रममा मासु प्रतिबन्ध लगाएको छ । सोमबारबाट आचारसंहिता लागु गराउँदै नगरपालिकाले वडा तथा नगरपालिकामातहतका...