भारतबाट उद्दार भएका महिलाहरुकोउद्योग कास्यकोसुरुवात
ललितपुर,२९जेष्ठ/पूर्व उप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टीका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठलेभारतबाट उद्दार भएर आएका महिलाहरुकोजिवकोपार्जनका लागि सानो पाइलाकोसहयोगमा सञ्चालित कास्यकोशुभारम्भ गरेका छन्। नेता श्रेष्ठले यसप्रकारको सामाजिक अवधारणा अन्य क्षेत्रमा समेत आवश्यक...