लोकसेवा आयोगको विज्ञापन रद्द गर्न संसदीय समितिले दिएको निर्देशन प्रशासनिक ‘कू’ होः आयोगका पूर्व कार्यवाहक अध्यक्ष निरौला

काठमाण्डाै२९जेष्ठ/ लोकसेवा आयोगका पूर्व कार्यवाहक अध्यक्ष टिकादत्त निरौलाले लोकसेवा आयोगको विज्ञापन रद्द गर्न संसदीय समितिले दिएको निर्देशनलाई प्रशासनिक ‘कू’ को संज्ञा दिए ।[view_video url="EPTBdmgSfuU"] बुधबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको...

मन्त्रीले समितिको निर्णय मान्दिन भन्नु गलत होः सांसद संग्रौला(हेराै भीडीयाे)

काठमाडौं, २९ जेठ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी नेतृ एवम् प्रतिनिधिसभा सदस्य डा. डिला संग्रौलाले लोकसेवा आयोगले संविधान, समावेशी–समानूपातिक सिद्वान्त र संघीयताअनुरूप विज्ञापन नभएकोले संसदको राज्य व्यवस्था तथा सुशासन...

देश बचाउने हाे भने जिम्मेवार नागरिक बन्नुस् : थापा

बासुदेव सेढाइ,२९जेष्ठ/  राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले सम्पूर्ण नेपाली जनता लाई राजनीतिक दलकाे कार्यकर्ता बन्न छाडेर मुलुककाे जिम्मेवार नागरिक बन्न अपिल गरे। मेचीमहाकाली राष्ट्रिय स्वाभिमान यात्राको क्रममा लमजुङको बेसीशहरमा...

मिडिया काउन्सिल विधेयक फिर्ता लिन माग गर्दै नेपाल पत्रकार महांघद्वारा तेस्रो चरणको आन्दोलनको घोषणा

काठमाडौं२९जेष्ठ/ नेपाल पत्रकार महांघले गराएको मिडिया काउन्सिल विधेयक फिर्ता लिन माग गर्दै तेस्रो चरणको आन्दोलनको घोषणा गरेको छ । महासंघले मंगलबार यही असार ३ गते देखि असार ३० असारसम्म विविध...

चलचित्र प्रदर्शनबाट बचेको पैसा पुस्तकालयलाइ

बासुदेव सेढाइ, काठमाण्डाै २९जेष्ठ/  चलचित्र ‘बुलबुल’ प्रदर्शन गरि बचेको पैसा पुस्तकालयलाइ प्रदान गरेका छन् । लमजुङ घरभइ हाल अष्ट्रेलियाको राजधानि क्यानबेरा बस्दै आउनुभएका बिनायक अधिकारीले उक्त रकम ऑंफैले स्थापना गरेको...

४० करोडमा प्रधानमन्त्रीकाे सुविधा सम्पन्न दुइवटा भवन बन्दै

काठमाडौं२९जेष्ठ/ प्रधानमन्त्रीका लागि दुई वर्षभित्र नयाँ निवास बन्ने भएको छ। बालुवाटारको अहिलेको संरचना भत्काएर दुई भवन बनाउने सरकारी तयारी छ। उउटा भवनमा प्रधानमन्त्रीको निजी निवास हुनेछ भने अर्को भवनमा भेटघाट...

नेपाल टेलिकमको नयाँ अफर,चीनमा ३ रुपैयाँ तीन पैसामै कल गर्न सकिने

काठमाडौ२९जेष्ठ/ नेपाल टेलिकमले अन्तराष्ट्रिय कलमा नयाँ योजना आफना ग्राहकमाझ ल्याएको छ । टेलिकमको नयाँ योजना अनुसार अब टेलिकमको सिमबाट चीनमा ३ रुपैयाँ तीन पैसामै कल गर्न सकिनेछ । यस अफरबाट...

दाहालसँग आलोपालो गर्ने कुरा उठेको छैन : प्रधानमन्त्री ओली

काठमाडौं२९जेष्ठ/ प्रधानमन्त्री केपी ओलीले सरकार सञ्चालन कसले र कहिलेसम्म गर्ने विषय दलभित्रबाटै टुंगो लाग्ने बताएका छन् । ‘हामीले पार्टी एकताअघि सहमति गरेका हौं। पार्टी एकता भइसकेको छ। अब के गर्दा...

आजको राशिफल २०७६ ज्येष्ठ २९ गते बुधबार

वि.सं. २०७६ ज्येष्ठ २९ गते बुधबार तदनुसार ई. सं. २०१९ जुन १२ तारिख, ज्येष्ठ शुक्ल दशमी, हस्ता नक्षत्र, कन्या राशिको चन्द्रमा, व्यतिपात योग, तैतिल र गर करण, आजको चाडपर्व र...

ललितपुरको एक अस्पतालमै खुलम खुल्ला इसाई धर्मको प्रचार

काठमाडौं२८जेष्ठ । गैरसरकारी संस्थाको सहयोगमा गोदावरी नगरपालिका–६ स्थित टीकाभैरबमा रहेको आनन्दवन अस्पतालमा उपचारका साथ इसाई धर्म प्रचार हुनेगरेको छ । द लेप्रोसी मिसन नामक संस्थाको सहयोगमा सन्चालित अस्पतालले इसाई धर्मको...