लोकसेवा आयोगको विज्ञापन रद्द गर्न संसदीय समितिले दिएको निर्देशन प्रशासनिक ‘कू’ होः आयोगका पूर्व कार्यवाहक अध्यक्ष निरौला
काठमाण्डाै२९जेष्ठ/ लोकसेवा आयोगका पूर्व कार्यवाहक अध्यक्ष टिकादत्त निरौलाले लोकसेवा आयोगको विज्ञापन रद्द गर्न संसदीय समितिले दिएको निर्देशनलाई प्रशासनिक ‘कू’ को संज्ञा दिए ।[view_video url="EPTBdmgSfuU"] बुधबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको...