युवाहरुकाे नेतृत्व पाण्डेलाई

बासुदेव सेढाइ,लमजुङ ३२जेष्ठ/ बेसीशहर नगरपालिकाकाे युवा संजाल अध्यक्षमा निश्चल पाण्डे सर्वसम्मत चयन भएका छन्। जिल्ला युवा परिषदकाे कार्यलयमा सनिवार भएको युवाहरुकाे भेलाले पाण्डेलाई सर्वसम्मत अध्यक्ष चयन गरेका हुन । उपाध्यक्षमा...

गुठियारलाई सामन्ती भन्ने मन्त्री बास्कोटाले राजिनामा दिनुपर्छः रामवीर मानन्धर

जेठ ३२, काठमाण्डौ । नेकपाका नेता तथा सांसद रामवीर मानान्धरले गुठी प्रथालाई सामन्तवाद भनेकोमा सुचना तथा संचार प्रविधि मन्त्री गोकुल बास्कोटाको राजिनामा मागेका छन् । आज रिपोर्टर्स क्लब नेपालले आयोजना...

काठमाडौं बम विस्फोट प्रकरण :विप्वलका थप एक कार्यकर्ताको मृत्यु

काठमाण्डाै३२जेष्ठ/  जेठ १२ गते काठमाडौँमा भएको शृंखलाबद्ध बम विस्फोटमा परी ज्यान गुमाउनेको संख्या ५ पुगेको छ । चावहिलस्थित ओम अस्पतालमा उपचाररत रामेछाप मन्थली नगरपालिका–४ निवासी रामकुमार श्रेष्ठको शनिबार बिहान मृत्यु...

गुठी विधेयकको विरोधमा शिवसेनाकाे एक्यबध्दता

काठमाडौं ३२जेष्ठ/ नेपाल सरकारले संसदमा दर्ता गराएको गुठी विधेयकप्रती  शिवसेना नेपालले  विरोध  जनाएकाे छ। शिव सेनाका अध्यक्ष अनिल बस्नेतले प्रेस विज्ञप्ति जारी गर्दै हिन्दु धर्म, संस्कारलाई समाप्त पार्न गुठी विधेयक आएको...

अब निशुल्क यूएइ जान पाउने

काठमाडौं ३२ जेठ। संयुक्त अरब इमिरेट्स (यूएई) रोजगारीमा नेपाली कामदार नि शुल्क जान पाउने भएका छन् । नेपाल र यूएईबीच बिहीबार स्विट्जरल्याण्डको जेनेभामा भएको समझदारी अनुसार कामदार निशुल्क जान पाउने...

विनाशकारी भूकम्प आउँछ भनेर अफवाह फैलाउने ‘ज्योतिषी’ अर्जुन क्षेत्री रिहा

काठमाडौं३२जेष्ठ/ देशमा महाभूकम्प आउँछ भन्दै सर्वसाधारणमा आतंक फैलाएको आरोपमा पक्राउ परेका ‘ज्योतिषी’ अर्जुन थापा क्षेत्री रिहा भएका छन् । जिल्ला अदालत काडमाडौँले शुक्रबार क्षेत्रीलाई तारेखमा रिहा गरेको हो । क्षेत्रीलाई...

आजको राशिफल २०७६ ज्येष्ठ ३२ गते, शनिबार

वि.सं.२०७६ साल ज्येष्ठ ३२ गते । शनिबार । इस्वी सन् २०१९ जुन १५ तारिख । नेपाल संवत् ११३९ । परिधावी संवत्सर । उत्तरायण । गृष्म ऋतु । श्रीशाके १९४१ ।...

गुठी विधेयक : काठमाडौँमा विरोध हुँदा दाङमा किन भयो पक्षमा प्रदर्शन ?

काठमाण्डाै३२जेष्ठ/गुठी विधेयकको विरोधमा राजधानीमा ठूला प्रदर्शन भइरहेका बेला बिहीबार प्रदेश ५ को दाङमा भने विधेयको पक्ष्ँमा जुलुस र सभा भएको छ । राजधानीमा चलिरहेको आन्दोलनमा विधेयकले धर्म, संस्कृति र सभ्याता...

वाइडबडी खरिद सम्बन्धमा नागरिक आयोगको प्रतिबेदन सार्वजनिक, साँढे चार अर्बभन्दा बढी भ्रष्टाचारः(हेराै भिडियाे)

काठमाडौं, ३१ जेष्ठ । वाइडबडी खरिदमा साँढे चार अर्बभन्दा बढी अपचलन गरी भ्रष्टाचार गरेको निष्कर्षमा नागरिक आयोग पुगेको छ । शुक्रबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर प्रारम्भिक प्रतिवेदन सार्वजनिक...

मिडिया काउन्सिल विधेयक परिमार्जन हुने

काठमाण्डाै३१जेष्ठ/  कार्यवाहक प्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले सञ्चार जगत्सँग सधैं हातेमालो गर्दै अगाडि बढ्न सरकार तयार रहेको बताएका छन् । उनले प्रस्तावित मिडिया काउन्सिल विधेयकलाई पूर्ण प्रेस स्वतन्त्रतामा आँच नआउने...