इन्टरनेटमा अ‌ंकुश लाग्ने विधेयक संसदमा, पारित भए प्रविधि क्षेत्रका लागि कालो दिन हुने

काठमाडौं०१ असार । इन्टरनेट सेवा र त्यसमार्फत प्रवाहित हुने सामग्रीमा बन्देज लगाउन सक्नेगरी सरकारले संसदमा दर्ता गराएको सूचना प्रविधधि व्यवस्थापनसम्बन्धी विधेयक आपत्तिजनक प्रावधान नहटाई पारित गर्न लागिएको छ। विधेयकका प्रावधानले...

शिव सेना नेपालले “घर घर राजा, हर घर राजा ” अभियान लाइ निरन्तरता दिंदै

रुपन्देही, असार १ /संघीय राज्य संचालनमा आएको डेढ वर्ष पनि नहुँदै यस ब्यवस्थाविरुध्द बिभिन्न संगठनहरु सक्रिय हुन थालेको पाइन्छ । आजभोलि राजतन्त्र पक्षधर समूह विभिन्न नामले संगठन गर्दै हिंडेको पनि...

युवाहरुकाे नेतृत्व पाण्डेलाई

बासुदेव सेढाइ,लमजुङ ३२जेष्ठ/ बेसीशहर नगरपालिकाकाे युवा संजाल अध्यक्षमा निश्चल पाण्डे सर्वसम्मत चयन भएका छन्। जिल्ला युवा परिषदकाे कार्यलयमा सनिवार भएको युवाहरुकाे भेलाले पाण्डेलाई सर्वसम्मत अध्यक्ष चयन गरेका हुन । उपाध्यक्षमा...

गुठियारलाई सामन्ती भन्ने मन्त्री बास्कोटाले राजिनामा दिनुपर्छः रामवीर मानन्धर

जेठ ३२, काठमाण्डौ । नेकपाका नेता तथा सांसद रामवीर मानान्धरले गुठी प्रथालाई सामन्तवाद भनेकोमा सुचना तथा संचार प्रविधि मन्त्री गोकुल बास्कोटाको राजिनामा मागेका छन् । आज रिपोर्टर्स क्लब नेपालले आयोजना...

काठमाडौं बम विस्फोट प्रकरण :विप्वलका थप एक कार्यकर्ताको मृत्यु

काठमाण्डाै३२जेष्ठ/  जेठ १२ गते काठमाडौँमा भएको शृंखलाबद्ध बम विस्फोटमा परी ज्यान गुमाउनेको संख्या ५ पुगेको छ । चावहिलस्थित ओम अस्पतालमा उपचाररत रामेछाप मन्थली नगरपालिका–४ निवासी रामकुमार श्रेष्ठको शनिबार बिहान मृत्यु...

गुठी विधेयकको विरोधमा शिवसेनाकाे एक्यबध्दता

काठमाडौं ३२जेष्ठ/ नेपाल सरकारले संसदमा दर्ता गराएको गुठी विधेयकप्रती  शिवसेना नेपालले  विरोध  जनाएकाे छ। शिव सेनाका अध्यक्ष अनिल बस्नेतले प्रेस विज्ञप्ति जारी गर्दै हिन्दु धर्म, संस्कारलाई समाप्त पार्न गुठी विधेयक आएको...

अब निशुल्क यूएइ जान पाउने

काठमाडौं ३२ जेठ। संयुक्त अरब इमिरेट्स (यूएई) रोजगारीमा नेपाली कामदार नि शुल्क जान पाउने भएका छन् । नेपाल र यूएईबीच बिहीबार स्विट्जरल्याण्डको जेनेभामा भएको समझदारी अनुसार कामदार निशुल्क जान पाउने...

विनाशकारी भूकम्प आउँछ भनेर अफवाह फैलाउने ‘ज्योतिषी’ अर्जुन क्षेत्री रिहा

काठमाडौं३२जेष्ठ/ देशमा महाभूकम्प आउँछ भन्दै सर्वसाधारणमा आतंक फैलाएको आरोपमा पक्राउ परेका ‘ज्योतिषी’ अर्जुन थापा क्षेत्री रिहा भएका छन् । जिल्ला अदालत काडमाडौँले शुक्रबार क्षेत्रीलाई तारेखमा रिहा गरेको हो । क्षेत्रीलाई...

आजको राशिफल २०७६ ज्येष्ठ ३२ गते, शनिबार

वि.सं.२०७६ साल ज्येष्ठ ३२ गते । शनिबार । इस्वी सन् २०१९ जुन १५ तारिख । नेपाल संवत् ११३९ । परिधावी संवत्सर । उत्तरायण । गृष्म ऋतु । श्रीशाके १९४१ ।...

गुठी विधेयक : काठमाडौँमा विरोध हुँदा दाङमा किन भयो पक्षमा प्रदर्शन ?

काठमाण्डाै३२जेष्ठ/गुठी विधेयकको विरोधमा राजधानीमा ठूला प्रदर्शन भइरहेका बेला बिहीबार प्रदेश ५ को दाङमा भने विधेयको पक्ष्ँमा जुलुस र सभा भएको छ । राजधानीमा चलिरहेको आन्दोलनमा विधेयकले धर्म, संस्कृति र सभ्याता...