निजी विद्यालयमा बिदा : सञ्चालकको मनोमानी !
काठमाडौं १,असार/ निजी विद्यालयहरूले कुनै मापदण्डविना बिदा दिने गरेका छन्। विद्यालय बन्दको विरोध गर्ने निजी विद्यालयको छाता संगठन प्याब्सन तथा एनप्याब्सन आफैँले भने कुनै आचारसंहिता निर्माण नगरी बिदा दिँदै आएका...