३३ किलो सुन प्रकरण : पाँच न्यायाधीशमाथि कारबाही सिफारिस

 काठमाडौं०४असार/   काठमाडौं साढे ३३ केजी सुन तस्करी र सनम शाक्य हत्या प्रकरणसम्बन्धी मुद्दामा पाँच न्यायाधीशमाथि कारबाही सिफारिस गरिएको छ । उक्त मुद्दामा न्यायिक विचलन भएको आशंकामा छानबिन गर्न गठित समितिले...

आजको राशिफल २०७६ आषाढ ०४ गते बुधबार

वि.सं. २०७६ आषाढ ०४ गते बुधबार तदनुसार ई. सं. २०१९ जुन १९ तारिख, परिधावी नामक संवत्सर, सूर्य उत्तरायण, गृष्म ऋतु, आज कुनै विशिष्ट चाडपर्व र उत्सव छैन र कुनै मुहूर्त...

चीनमा ५.३ रेक्टर स्केलको भूकम्पबाट ११ जनाको मृत्यु, १ सय २२ जना घाइते

एजेन्सी०३असार । चीनको सिचुआन प्रान्तमा गएको भूकम्पमा परी ११ जनाको मृत्यु भएको छ भने १ सय २२ जना घाइते भएका छन् । स्थानीय समय अनुसार सोमबार राति १०ः५५ बजे पहिलो...

अन्ततः गुठी विधेयक फिर्ता : मन्त्री पद्मा अर्यालले गरिन् घोषणा

काठमाडौं०३असार। सरकारले राष्ट्रिय सभामा दर्ता गरेको गुठीसम्बन्धी एकीकरण गर्न बनेको विधेयक फिर्ता लिने घोषणा गरेको छ।चौतर्फी विरोध र आन्दोलन थेग्न नसक्ने देखिएपछि सरकारले विधेयक फिर्ता लिने निर्णय गरेको हो ।

गुठी विद्येयकविरुद्ध स्टाटस लेखेका कारण पाइलट लामा जापान जानबाट बञ्चित

काठमाण्डाै०३  असार /सामाजिक सञ्जाल फेसबुकमा सरकारविरुद्ध स्टाटस लेखेका कारण नेपाल वायुसेवा निगमका एक पाइलट जापान जानबाट बञ्चित भएको छन् । निगमका कार्यकारी मदन खरेलले क्याप्टेन विजय लामालाई भ्रमण टोलीबाट हटाएका...

पेट्रोल ढुवानीकर्ताद्वारा हडताल गर्ने धम्की

काठमाडौं ०३ असार । पेट्रोलियम पदार्थ आपूर्ति गर्ने ट्यांकर ढुवानी व्यवसायीले अनिवार्य भ्याटमा जाने नियम कार्यान्वय गर्न खोजे हडताल गर्ने चेतावनी दिएका छन् । उनीहरुले सोमबार आयल निगमलाई एक पत्र लेख्दै...

सरकारबाट बाहिरिने तयारीमा समाजवादी पार्टी

काठमाडौं, असार ३ । नवगठित समाजवादी पार्टी संघीय सरकारबाट बाहिरिने तयारीमा छ ।सरकार छाड्नुअघि संविधान संशोधनका लागि समय सीमासहित अल्टिमेटम दिने समाजवादी पार्टीका नेताहरुको योजना छ । संघीय समाजवादी फोरम...

आजको राशिफल २०७६ आषाढ ०३ गते सोमबार

वि.सं.२०७६ साल असार ०३ गते । मंगलबार । ईश्वी सन् २०१९ जुन १८ तारिख । नेपाल संवत् ११३९ । परिधावी संवत्सर । उत्तरायण । ग्रीष्म ऋतु । श्रीशाके १९४१ ।...

राष्ट्रिय स्वयंसेवक नेपालका पदाधिकारीद्वारा आत्मदाहको चेतावनी

काठमाडौं, २ असार । राष्ट्रिय स्वयंसेवक नेपालका पदाधिकारीले आत्मदाहको चेतावनी दिएका छन् । सोमबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरी सरकारले शान्तिपूर्ण आन्दोलनमाथि बल प्रयोग र धरपकड गरेको भन्दै आत्मदाहको...

गुठी विधेयक सच्याउन नेकपा नेताहरुको दबाब

काठमाण्डाै०२असार/आज प्रकाशिन नागरिक दैनिकले सातवटै प्रदेशको बजेट सार्वजनिक, कृषि र पूर्वाधार प्राथमिकतामा शीर्षकको समाचार प्रकाशन गरेको छ । त्यस्तै गुठी विधेयक सच्याउन नेकपा नेताहरुको दबाब शीर्षकको समाचार प्रकाशन गरेको छ...