सिसडोल व्यवस्थापन संघर्ष समितिले दियो सरकारलाई कडा चेतावनी ‘भदौ १ गतेदेखि निर्माण कार्य नै गर्न नदिने अल्टिमेट’
काठमाडौं, १३ असार । सिसडोल व्यवस्थापन संघर्ष समितिले सरकारले काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनबारे आफूहरुले उठाएका माग सम्बोधन नगरे जस्तोसुकै कडा संघर्षमा पनि उत्रिन बाध्य हुने चेतावनी दिएको छ । शुक्रबार...