बढेको तलब अनुसार अब राष्ट्रपति, प्रधानमन्त्रीसहित विशिष्ट व्यक्तिको तलब कति?

काठमाडौं-नयाँ आर्थिक वर्ष शुरु भएसँगै निजामति कर्मचारी तथा विशिष्ठ व्यक्तिको तलब वृद्धि भएको छ । तलब मानिसको आम दैनिकीसँग जोडिएको विषय भएकाले सबैको चासोको विषय पनि हुन्छ । त्यसमा पनि...

भदौको पहिलो हप्ता उपत्यकामा सार्वजनिक विद्युतीय यातायात गुड्ने

काठमाडौं,  सुन्दर यातायातले भदौको पहिलो हप्ताभित्र विद्युतीय सार्वजनिक यातायात शुरु गर्ने भएको छ । १७ साउनमा रिपोर्टर्स क्लब नेपालमा वेवसाइट विमोचन गर्दै यातायातले काठमाडौं उपत्यकाभित्र विद्युतीय यातायात संचालनमा ल्याउन लागेको...

निर्मला हत्याको त्रासले उखुबारी मासियो

कञ्चनपुर । वारि उल्टाम जाने कालोपत्र सडक । सडककै किनारमा पानी बगिरहने दुई फिट गहिरो नाला । नालाको दुवै किनारमा बाक्ला जामुनका बोट । पारिपट्टि गुज्जमुज्ज उखुबारी । उखुबारी करिब...

वाइडबडीले जापानकाे नारिता अन्तर्राष्ट्रिय विमानस्थलमा दुइटा चार्टर उडान गर्ने

काठमाडौं । दशैंको छेको पारेर नेपाल वायुसेवा निगमको वाइबडी विमानले नेपाली समुदाय अत्यधिक भएको जापानको राजधानी टोकियोलाई लक्षित गर्दै नारिता अन्तर्राष्ट्रिय विमानस्थलमा दुइटा चार्टर उडान गर्ने भएको छ । असोज...

आजको राशिफल २०७६ श्रावण १८ गते शनिबार

वि.सं. २०७६ श्रावण १८ गते शनिबार तदनुसार ई. सं. २०१९ अगस्ट ०३ तारिख, रिधावी नामक संवत्सर, सूर्य दक्षिणायन, वर्षा ऋतु. आजको चाडपर्व र उत्सव : वराह जयन्ती, तराइ भेगमा श्रीकृष्णको...

उप निर्वाचन मंसिर १४ गते तोकियो

काठमाडौं– निर्वाचान आयोगले संघ, प्रदेश र स्थानीय तहको उपनिर्वाचन मंसिर १४ गते गर्ने भएको छ । आयोगले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै उपनिर्वाचनको मिति मंसिर १४ गते तय गरेको जानकारी...

इन्डोनेसियामा ६.९ म्याग्नीच्युडको भूकम्प, सुनामीको चेतावनी

जाकार्ता । इन्डोनेसियामा शुक्रबार ६.९ म्याग्निच्युडको भूकम्प गएको छ । देशको बान्तेन प्रान्तमा स्थानीय समय अनुसार बेलुका ७.३ बजे भूकम्प आएको अधिकारीहरुले जानकारी दिएका छन् । इन्डोनेसियाको मौसम तथा भूगर्भ...

पेट्रोल छर्केर वडा कार्यालयमा आगजनी, महत्वपूर्ण सामग्री जलेर नष्ट

चितवन । चितवनको कालिका नगरपालिका वडा नं ३ को कार्यालयमा आगजनी गरिएको छ । वडा कार्यालयमा आज बिहान ३ बजे अज्ञात समूहले आगजनी गरेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको...

सैनिक पोसाक लगाउन नागरिकलाई निषेध

आम नागरिकले नेपाली सेनाले प्रयोग गर्ने पोशाक जथाभावी रुपमा प्रयोग गर्न थालेपछि बिक्री–बितरण र प्रयोगमा रोक लगाउन गृह मन्त्रालयले स्थानीय प्रशासनलाई निर्देशन दिएको हो ।पछिल्लोपटक नेकपा बिप्लव समूहले समेत सेनाले...

मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

चितवन- भरतपुर महानगरपालिका वडा नं १० चितवन मेडिकल कलेज अगाडि मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा कालिका नगरपालिका वडा नं ९ का १९ वर्षीय प्रदीप सुनार...