निर्मला हत्याको त्रासले उखुबारी मासियो

कञ्चनपुर । वारि उल्टाम जाने कालोपत्र सडक । सडककै किनारमा पानी बगिरहने दुई फिट गहिरो नाला । नालाको दुवै किनारमा बाक्ला जामुनका बोट । पारिपट्टि गुज्जमुज्ज उखुबारी । उखुबारी करिब...

वाइडबडीले जापानकाे नारिता अन्तर्राष्ट्रिय विमानस्थलमा दुइटा चार्टर उडान गर्ने

काठमाडौं । दशैंको छेको पारेर नेपाल वायुसेवा निगमको वाइबडी विमानले नेपाली समुदाय अत्यधिक भएको जापानको राजधानी टोकियोलाई लक्षित गर्दै नारिता अन्तर्राष्ट्रिय विमानस्थलमा दुइटा चार्टर उडान गर्ने भएको छ । असोज...

आजको राशिफल २०७६ श्रावण १८ गते शनिबार

वि.सं. २०७६ श्रावण १८ गते शनिबार तदनुसार ई. सं. २०१९ अगस्ट ०३ तारिख, रिधावी नामक संवत्सर, सूर्य दक्षिणायन, वर्षा ऋतु. आजको चाडपर्व र उत्सव : वराह जयन्ती, तराइ भेगमा श्रीकृष्णको...

उप निर्वाचन मंसिर १४ गते तोकियो

काठमाडौं– निर्वाचान आयोगले संघ, प्रदेश र स्थानीय तहको उपनिर्वाचन मंसिर १४ गते गर्ने भएको छ । आयोगले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै उपनिर्वाचनको मिति मंसिर १४ गते तय गरेको जानकारी...

इन्डोनेसियामा ६.९ म्याग्नीच्युडको भूकम्प, सुनामीको चेतावनी

जाकार्ता । इन्डोनेसियामा शुक्रबार ६.९ म्याग्निच्युडको भूकम्प गएको छ । देशको बान्तेन प्रान्तमा स्थानीय समय अनुसार बेलुका ७.३ बजे भूकम्प आएको अधिकारीहरुले जानकारी दिएका छन् । इन्डोनेसियाको मौसम तथा भूगर्भ...

पेट्रोल छर्केर वडा कार्यालयमा आगजनी, महत्वपूर्ण सामग्री जलेर नष्ट

चितवन । चितवनको कालिका नगरपालिका वडा नं ३ को कार्यालयमा आगजनी गरिएको छ । वडा कार्यालयमा आज बिहान ३ बजे अज्ञात समूहले आगजनी गरेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको...

सैनिक पोसाक लगाउन नागरिकलाई निषेध

आम नागरिकले नेपाली सेनाले प्रयोग गर्ने पोशाक जथाभावी रुपमा प्रयोग गर्न थालेपछि बिक्री–बितरण र प्रयोगमा रोक लगाउन गृह मन्त्रालयले स्थानीय प्रशासनलाई निर्देशन दिएको हो ।पछिल्लोपटक नेकपा बिप्लव समूहले समेत सेनाले...

मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

चितवन- भरतपुर महानगरपालिका वडा नं १० चितवन मेडिकल कलेज अगाडि मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा कालिका नगरपालिका वडा नं ९ का १९ वर्षीय प्रदीप सुनार...

आजको राशिफल २०७६ श्रावण १७ गते शुक्रबार

वि.सं. २०७६ श्रावण १७ गते शुक्रबार तदनुसार ई. सं. २०१९ अगस्ट ०२ तारिख, परिधावी नामक संवत्सर, सूर्य दक्षिणायन, वर्षा ऋतु, आजको चाडपर्व र उत्सव : चन्द्रोदय, गुँलाधर्मारम्भ, श्रावण शुक्लपक्ष (गुँलाथ्व)...

ठेकेदारविरूद्ध कडा बने प्रधानमन्त्री

काठमाण्डाै,  प्रधानमन्त्री केपी ओलीले ठेकेदारहरुलाई दिइने ‘मोबिलाइजेसन कस्ट’ (काम सुरु गर्नुअघि दिने पेस्की) मा कडाइ गर्न विकासे मन्त्रालयका मन्त्री र सचिवलाई निर्देशन दिएका छन् । सबै मन्त्रालयसँग कार्यसम्पादन सम्झौता गर्दै...