रेडबुल बोकेको ट्रक त्रिशूली नदीमा खस्यो

काठमाडौं । नारायणगढ मुग्लिन सडकखण्डको जलविरेबाट रेडबुल बोकेको ट्रक त्रिशूली नदीमा खसेको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आज बिहान करीब २ः३० बजे वीरगञ्जबाट काठमाडौँ जाँदै गरेको ना ५...

सरकारद्वारा आठ जनाको नागरिकता खारेज

काठमाण्डाै, सरकारले झुटो विवरण पेश गरी नागरिकता लिने आठ जनाको नागरिकता खारेज गरेको छ । विहीबार बसेको मन्त्रिपरिषद्को बैठकको निर्णय आइतबार सार्वजनिक गर्दै सरकारका प्रवक्ता सञ्चार तथा सूचनाप्रविधि मन्त्री गोकुल...

आजको राशिफल वि.सं. २०७६ श्रावण २० गते सोमबार

वि.सं. २०७६ श्रावण २० गते सोमबार तदनुसार ई. सं. २०१९ अगस्ट ०५ तारिख,श्रावण शुक्ल पञ्चमी, उत्तराफाल्गुनी नक्षत्र, कन्या राशिको चन्द्रमा, सिद्धि योग, बब र बालब करण आजको चाडपर्व र उत्सव...

आज नागपञ्चमीः सर्प, अग्नि र चट्याङको भयबाट बच्न नाग पूजा गरीने

काठमाडौं- प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइने नागपञ्चमी आज परम्पराअनुसार नागको तस्वीरसहित पूजाअर्चना गरी घरका मूलढोकामा टाँसेर मनाइँदैछ । यसरी नागको तस्वीर टाँस्दा वर्षभर घरमा नाग, सर्प, बिच्छी लगायतका...

प्रचण्डलाइ शिवसेनाकाे चेतावनी ‘१७ हजारको केसमा तपाईंलाई सजाय दिए कसो होला ?’

काठमाडौं । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्वराजा ज्ञानेन्द्र शाहले बकबक गरिरहे नागार्जुनबाट निकाल्ने चेतावनी दिए लगत्तै राजावादी शिव सेना नेपालले पनि काउन्टर जवाफ फर्काएको छ । शिव सेनाले आइतबार...

पूर्वराजा ज्ञानेन्द्रको किताब ‘सन्देश संग्रह’  हिमानीले गरिन् सार्वजनिक-भिडियाे

काठमाडौं, साउन १९ पूर्वयुवराज्ञी हिमानी शाहले पूर्वराजा ज्ञानेन्द्र शाहको सन्देश, अन्तर्वार्ता र लेख समावेश भएको पुस्तक ‘सन्देश संग्रह’ पुस्तक सार्वजनिक गरेकी छन्।आइतबार हिमानी ट्रष्टले बालुवाटारमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले...

गोली लागेर एकको मृत्यु

डोटी- जिल्लाको पश्चिमी क्षेत्रमा पर्ने आदर्श गाउँपालिका–५ तल्लो डाँडावनमा गोली लागेर एक जनाको घटनास्थलमै मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक लालबहादुर धामीका अनुसार...

३ दिन भारी वर्षाको सम्भावना

आइतवार, साउन १९, २०७६ काठमाडौं- नेपालका अधिकांश भूभागमा ३ दिन भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । केहिभाग भने सामान्य बदलीमात्र रहनेछ । महाशाखाका अनुसार,...

विप्लव समूहप्रति सरकार कठोर बन्दै

काठमाडौं । सरकारले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीविरुद्ध कठोर हुने संकेत दिएको छ।सो पार्टीले देशभर बम विस्फोट गराउनुका साथै पार्टीभित्र सरकारसँग वार्ता गर्नुपर्छ भन्ने नेतालाई कारवाही गरेको छ।...

आजको राशिफल / २०७६ श्रावण १९ गते आइतबार

वि.सं. २०७६ श्रावण १९ गते आइतबार तदनुसार ई. सं. २०१९ अगस्ट ०४ तारिख, परिधावी नामक संवत्सर, सूर्य दक्षिणायन, वर्षा ऋतु, आज कुनै विशिष्ट चाडपर्व र उत्सव छैन र कुनै मुहूर्त...