आजको राशिफल वि.सं. २०७६ श्रावण २० गते सोमबार

वि.सं. २०७६ श्रावण २० गते सोमबार तदनुसार ई. सं. २०१९ अगस्ट ०५ तारिख,श्रावण शुक्ल पञ्चमी, उत्तराफाल्गुनी नक्षत्र, कन्या राशिको चन्द्रमा, सिद्धि योग, बब र बालब करण आजको चाडपर्व र उत्सव...

आज नागपञ्चमीः सर्प, अग्नि र चट्याङको भयबाट बच्न नाग पूजा गरीने

काठमाडौं- प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइने नागपञ्चमी आज परम्पराअनुसार नागको तस्वीरसहित पूजाअर्चना गरी घरका मूलढोकामा टाँसेर मनाइँदैछ । यसरी नागको तस्वीर टाँस्दा वर्षभर घरमा नाग, सर्प, बिच्छी लगायतका...

प्रचण्डलाइ शिवसेनाकाे चेतावनी ‘१७ हजारको केसमा तपाईंलाई सजाय दिए कसो होला ?’

काठमाडौं । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्वराजा ज्ञानेन्द्र शाहले बकबक गरिरहे नागार्जुनबाट निकाल्ने चेतावनी दिए लगत्तै राजावादी शिव सेना नेपालले पनि काउन्टर जवाफ फर्काएको छ । शिव सेनाले आइतबार...

पूर्वराजा ज्ञानेन्द्रको किताब ‘सन्देश संग्रह’  हिमानीले गरिन् सार्वजनिक-भिडियाे

काठमाडौं, साउन १९ पूर्वयुवराज्ञी हिमानी शाहले पूर्वराजा ज्ञानेन्द्र शाहको सन्देश, अन्तर्वार्ता र लेख समावेश भएको पुस्तक ‘सन्देश संग्रह’ पुस्तक सार्वजनिक गरेकी छन्।आइतबार हिमानी ट्रष्टले बालुवाटारमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले...

गोली लागेर एकको मृत्यु

डोटी- जिल्लाको पश्चिमी क्षेत्रमा पर्ने आदर्श गाउँपालिका–५ तल्लो डाँडावनमा गोली लागेर एक जनाको घटनास्थलमै मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक लालबहादुर धामीका अनुसार...

३ दिन भारी वर्षाको सम्भावना

आइतवार, साउन १९, २०७६ काठमाडौं- नेपालका अधिकांश भूभागमा ३ दिन भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । केहिभाग भने सामान्य बदलीमात्र रहनेछ । महाशाखाका अनुसार,...

विप्लव समूहप्रति सरकार कठोर बन्दै

काठमाडौं । सरकारले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीविरुद्ध कठोर हुने संकेत दिएको छ।सो पार्टीले देशभर बम विस्फोट गराउनुका साथै पार्टीभित्र सरकारसँग वार्ता गर्नुपर्छ भन्ने नेतालाई कारवाही गरेको छ।...

आजको राशिफल / २०७६ श्रावण १९ गते आइतबार

वि.सं. २०७६ श्रावण १९ गते आइतबार तदनुसार ई. सं. २०१९ अगस्ट ०४ तारिख, परिधावी नामक संवत्सर, सूर्य दक्षिणायन, वर्षा ऋतु, आज कुनै विशिष्ट चाडपर्व र उत्सव छैन र कुनै मुहूर्त...

बढेको तलब अनुसार अब राष्ट्रपति, प्रधानमन्त्रीसहित विशिष्ट व्यक्तिको तलब कति?

काठमाडौं-नयाँ आर्थिक वर्ष शुरु भएसँगै निजामति कर्मचारी तथा विशिष्ठ व्यक्तिको तलब वृद्धि भएको छ । तलब मानिसको आम दैनिकीसँग जोडिएको विषय भएकाले सबैको चासोको विषय पनि हुन्छ । त्यसमा पनि...

भदौको पहिलो हप्ता उपत्यकामा सार्वजनिक विद्युतीय यातायात गुड्ने

काठमाडौं,  सुन्दर यातायातले भदौको पहिलो हप्ताभित्र विद्युतीय सार्वजनिक यातायात शुरु गर्ने भएको छ । १७ साउनमा रिपोर्टर्स क्लब नेपालमा वेवसाइट विमोचन गर्दै यातायातले काठमाडौं उपत्यकाभित्र विद्युतीय यातायात संचालनमा ल्याउन लागेको...