यू–१९ क्रिकेट सुदूरपश्चिम प्रदेश छनोट २२ खेलाडी बन्द प्रशिक्षणमा

दोधारा चाँदनी, ३ मङ्सिर /वाइवाइ यू–१९ पुरुष एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको सुदूरपश्चिम प्रदेशस्तरीय छनोटअन्तर्गत २२ खेलाडी बन्द प्रशिक्षणमा छन् । कात्तिक २५ देखि मङ्सिर १ गतेसम्म महेन्द्रनगरमा छनोट प्रतियोगिता...

मतगणनास्थलमा तारजाली र सिसीटिभी क्यामेरा

भरतपुर, ३ मङ्सिर/चितवनमा मतगणनास्थललाई सुरक्षित बनाउन तारजाली र सिसीटिभी क्यामेरा जडान गरिएको छ । जिल्लाको तीनवटै निर्वाचन क्षेत्रको मतगणना गरिने स्थानमा तारजाली र सिसीटिभी क्यामेरा जडान गरिएको हो । मतगणनास्थलमा...

मौन अवधिमा पैसा बाँडेको आरोपमा काठमाडौं–५ का प्रदेशसभाका एमाले उम्मेदवार पक्राउ

 काठमाण्डाै २म‌सीर०७९/  मौन अवधिमा पैसा बाँडेको आरोपमा प्रहरीले काठमाडौं–५ को प्रदेशसभा ‘ख’का उम्मेदवार दीपक निरौलालाई पक्राउ गरेको छ । निरौलासहित ३ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एकजना अधिकृतले...

‘औषधि, खानपान र व्यायामको सन्तुलनले मधुमेह नियन्त्रणमा आउनसक्छ ’

चितवन, २ मङ्सिर /मधुमेहका बिरामीहरुले औषधि, खानपान र व्यायामको सन्तुलन कायम गर्नसकेमा लामो आयु जीउन सक्ने चिकित्सकले बताएका छन् ।स्वस्थ खानपान र नियमित व्यायामले मधुमेह रोगबाट बच्न सकिने जनाउँदै उहाँहरुले...

ढुक्क भएर मताधिकार प्रयोग गर्न गृहको आग्रह

काठमाडौँ, २ मङ्सिर/गृह मन्त्रालयले यही मङ्सिर गते हुने निर्वाचनमा ढुक्क भएर मतदान गर्न आममतदातालाई आग्रह गरेको छ । भौतिक तथा हिंसात्मक गतिविधिमा संलग्न जोकोहिमाथि कडा निगरानी राखिएको उल्लेख गर्दै मन्त्रालयले...

शेयर बजार अब मङ्गलबार मात्रै खुल्ने

काठमाडौँ, २ मङ्सिर/धितोपत्र बजारमा शेयर कारोबार अब यही मङ्सिर ६ गते मङ्गलबार मात्रै हुने भएको छ । आज शुक्रबार कारोबार बन्द छ ।शनिबार, आइतबार र सोमबारसमेत सार्वजनिक बिदा दिइएकाले शेयर...

“चितवन क्षेत्रनं.२ मा रबि लामिछाने र रबिन अधिकारीको भिडन्त”

 चितवन ०१मंसिर०७९ / प्रतिनिधिसभा र प्रदेशसभाको चुनाव एकैपटक  मंसिर ४ गते हुँदैछ उक्त निर्वचनको मौन अवधी शुरु हुँदै गर्दा चितवन क्षेत्र नं.२ मा राप्रपाका हलाे बाहक उम्मेद्वार रबिन अधिकारीले सबैको साथ...

राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव घिसिङलाई स्पष्टीकरण

काठमाडौँ, ३० कात्तिक/निर्वाचन आयोगले राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टङ्कलाल घिसिङलाई नेकपा (माओवादी केन्द्र) को प्रचारप्रसारमा संलग्न रहेको विषयमा स्पष्टीकरण सोधेको छ । सदस्यसचिव घिसिङले रामेछाप जिल्लामा सो दलको प्रचारप्रसारमा संलग्न...

राप्रपाका बिनय रावललाई स्वतन्त्र उम्मेदवार रामप्रसाद आचार्यकाे समर्थन

बर्दिया,२८ कार्तीक/बर्दिया जिल्ला क्षेत्र नं.२ का प्रतिनिधि सभा सदस्य स्वतन्त्र उम्मेद्वार (खुकुरी क्रस चुनाव चिन्ह) भएका मधुवन नगरपालिका वडा नं.९ बस्ने रामप्रसाद आचार्यले आज राष्ट्रिय प्रजातन्त्र पार्टिलाई समर्थन गरेकाछन ।...

घट्यो सुनको मूल्यः चाँदीको स्थिर

काठमाडौँ, २२ कात्तिक/सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु तीन सयले घटेर रु ९४ हजार तोकिएको छ । सुन अघिल्लो दिन प्रतितोला रु ९४ हजार...