आजको राशिफल २०७६ भाद्र ०६ गते शुक्रबार

वि.सं. २०७६ भाद्र ०६ गते शुक्रबार तदनुसार ई. सं. २०१९ अगस्ट २३ तारिख, परिधावी नामक संवत्सर, सूर्य दक्षिणायन, वर्षा ऋतु, आजको चाडपर्व र उत्सव : श्री कृष्ण जन्माष्टमी व्रत, अष्टमी...

आज श्रीकृष्ण जन्माष्टमी, कृष्ण मन्दिरहरुमा दर्शनार्थीको घुँइचो

काठमान्डाैं / वैदिक सनातन धर्मावलम्बीले ‘श्रीकृष्णजन्माष्टमी’ पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी श्रद्धा–भक्तिपूर्वक मनाउँदैछन् । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको...

रविका २२ समर्थकविरुद्ध अभद्र दुर्व्यवहार मुद्दा,चारजना धरौटीमा रिहा

चितवन– शालिकराम प्रकरणमा थुनामा रहेका रवि लामिछानेको रिहाईको माग गर्दै प्रदर्शनमा उत्रिएका २२ जनाविरुद्ध चितवन प्रहरीले अभद्र दुर्व्यवहार मुद्दा चलाएको छ । रविको रिहाईका लागि भएको प्रदर्शनमा खराब आचरण र...

श्रीमती र २ वर्षीय छोरालाई घरभित्र थुनेर आगो

धादिङ । धादिङको सिद्धलेक गाउँपालिका–१ धारापानीका गणेश लम्सालले श्रीमती र २ वर्षीय छोरालाई घरभित्रै थुनेर आगो लगाएका छन् । घरायसी विवादका कारण श्रीमती विमला दराइ लम्साल र छोरा जेनिस लम्साललाई...

आजको राशिफल २०७६ भाद्र ०५ गते बिहीबार

वि.सं. २०७६ भाद्र ०५ गते बिहीबार तदनुसार ई. सं. २०१९ अगस्ट २२ तारिख, परिधावी नामक संवत्सर, सूर्य दक्षिणायन, वर्षा ऋतु, आजको चाडपर्व र उत्सव : अमुक्ताभरण सप्तमी, गौरासप्तमी, भाद्रपद कृष्णपक्ष...

उदयपुरमा वडा कार्यालयलाई लक्षित गरी सिलिण्डर बम विस्फोट

उदयपुर / उदयपुरमा जलजले खानेपानी उपभोक्ता समितिको भवनमा रहेको पूरानो वडा कार्यालयलाई लक्षित गरी अज्ञात समूहले सिलिण्डर बम विस्फोट गराएको छ । सोमबार राति अज्ञात समूहले अन्दाजी १ बजेको समयमा...

पार्टीभित्र एक्लिए माधव नेपाल

सत्तारुढ नेकपाभित्र यसैसाता भएका दुई बैठकका निर्णयले विवाद चुलिएको छ । वरिष्ठ नेता माधव नेपाल आफूलाई ‘कर्नर’ मा पार्न अन्य सबै नेताले गठजोड गरेको निष्कर्ष निकाल्दै झनै चिढिएका छन् ।...

‘१० हजारमा लाइसेन्स बन्ने जमाना गए हजुर’

नेपालगन्ज । कारकाँदोस्थित यातायात व्यवस्था कार्यालयमा सोमबार बिहान १० बजे पुग्दा गेटमा रातो कुर्था र कालो सुरुवाल लगाएकी अधबैंसे महिलाले मुस्कानसहित प्रश्न गरिन्, ‘के कामले आउनुभएको हो ? म गरिदिन्छु...

सुनचाँदीको भाउ अन्तर्राष्ट्रिय बजारमै महँगो,गहना बनाउने पेसा नै संकटमा

चाडपर्व नजिकिँदै गर्दा सुनचाँदी बजार सुस्ताएको छ । सुनचाँदीको भाउ अन्तर्राष्ट्रिय बजारमै महँगो भएसँगै चाडपवएको मुखमा समेत नेपाली बजारमा सुनचाँदी बजार सुनसान भएको हो । पछिल्लो समय सुन किन्नेभन्दा बेच्ने...

पोखरामा डेङ्गुको डरलाग्दो रुप, १०१ जना बिरामी भेटिए

कास्की– पोखरा महानगरपालिका–८ डेङ्गु सङ्क्रमण क्षेत्र हो । अघिल्लो वर्ष यही वडामा पर्ने शिवालय चोकबाट देखापरेको डेङ्गु यसवर्ष पनि सोही क्षेत्रमा डर लाग्दो रुपमा देखिएको हो । कास्कीमा यही भदौ...