मेलम्चीको सम्पूर्ण काम ठप्प, वार कि पारको अन्दोलनमा संघर्ष समिति

काठमाण्डाै १९भदाै /सरकारले आफूहरूको मागलाई बेवास्ता गरेको भन्दै सीएमसीपीडित संघर्ष समितिले मेलम्ची खानेपानी आयोजनाको सम्पूर्ण काम ठप्प पारेको छ । यसअघि विभिन्न माग राखेर आन्दोलन गरे पनि सरकारले बेवास्ता गरेको...

गौहत्या प्रकरण, रातारात नक्कली पत्र बनाइयो

सुर्खेत –दैलेखमा गाई मगाइएको देखाउन रातारात नक्कली पत्र तयार पारिएको छ। छानबिनलाई प्रभावित गर्न र घटनालाई मोड्न जिल्ला समन्वय समिति दैलेखले नेपालगन्ज उपमहानगरपालिकासँग गाई मगाएको नक्कली पत्र तयार पारिएको हो।...

धरौटी बुझाउन नसक्ने तीन सय तीन म्यानपावर खारेज

काठमाडौं । धरौटी बुझाउन नसक्ने तीन सय तीन म्यानपावर खारेज भएका छन्। नयाँ व्यवस्थाअनुसार धरौटी बुझाउन नसकेपछि ती म्यानपावर खारेज भएका हुन्। वैदेशिक रोजगार विभागका अनुसार भदौ १ गतेसम्म एक...

आजको राशिफल २०७६ भाद्र १९ गते बिहीबार

वि.सं. २०७६ भाद्र १९ गते बिहीबार तदनुसार ई. सं. २०१९ सेप्टेम्बर ०५ तारिख, परिधावी नामक संवत्सर, सूर्य दक्षिणायन, वर्षा ऋतु, आजको चाडपर्व र उत्सव : मुक्ताभरण सप्तमी, सन्तान सप्तमी, भक्तपुरमा...

जन्मदिनमा विरुवा राेप्ने संस्कार बढ्दै

बासुदेव सेढाइ,लमजुङ/ वातावरण सन्तुलन , नेपाली माैलिकताकाे संरक्षण ,फलफूल जडिबुटी उत्पादन निशुल्क उपभाेग र सुशासन शान्ति एकता सद्भावकाे कामना गर्दै अाफ्नाे जन्मदिनमा एउटा विरुवा राेप्ने अभियानकाे सुरुवात भएको केही समय...

आजको राशिफल २०७६ भाद्र १८ गते बुधबार

वि.सं. २०७६ भाद्र १८ गते बुधबार तदनुसार ई. सं. २०१९ सेप्टेम्बर ०४ तारिख, परिधावी नामक संवत्सर, सूर्य दक्षिणायन, वर्षा ऋतु, आजको चाडपर्व र उत्सव : सूर्यषष्ठी, भाद्रपद शुक्लपक्ष (ञलाथ्व) षष्ठी...

 जब राजा फाल्न रअ कस्सियो…

काठकमान्डाैं / भारतीय गुप्तचर संस्था रअका पूर्वविशेष निर्देशक अमर भुषणको दाबी साँचो हो भने नेपालमा राजतन्त्र फाल्न माओवादीभन्दा भारतलाई हतार थियो । माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई मनाउन भुषणलाई निकै हम्मे...

पत्रकारलाई परीक्षा कति आवश्यक ?

काठमाण्डाै१८भदाै / मिडिया काउन्सिलसम्बन्धी विधेयकमा सांसदहरुले पत्रकारिता पेशामा प्रवेश गर्न परीक्षा दिनुपर्ने प्रावधान राख्नुपर्ने भन्दै संशोधन हालेपछि यसको आवश्यकता र औचित्यसम्बन्धी बहस सुरु भएको छ । सरोकारवालाहरुले पत्रकार बन्न परीक्षा...

गौहत्याका विषयमा अध्ययन गर्न छानविन समिति दैलेखमा

दैलेख, १८ भदाै : सुर्खेतको कटुकामा दर्जनौँ गाई र गोरु मरेको विषयको अध्ययन गर्न छानविन समिति यहाँ आएको छ । मङ्गलबार समितिले प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलसँग भेटघाट गरेको छ...

पशुपतिकाे भण्डारखाल जंगलमा सामूहिक आत्महत्या

मङ्लबार, भदौ १७, २०७६ काठमाडौं- काठमाडौंको गौशालास्थित पशुपति भण्डारखाल जंगलमा २ जनाले सामूहिक आत्महत्या गरेका छन् । डोरीको पासो लागेर एक महिला र एक पुरुषले आत्महत्या गरेका हुन् । भण्डारखाल...