डेंगुको कारण ६ जनाको मृ*त्यु, संक्रमित ५ हजार नाघे

काठमाडौं– काठमाडौं लगायत देशभर डेंगुको कारण ६ जनाको मृत्यु भएको छ ।इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले सार्वजनिक गरेको पछिल्लो तथ्यांकका अनुसार साउन १ गतेदेखि भदौ २४ गते सम्म ६ जनाको...

गृहमन्त्री रामबहादुुर थापा ‘बादल’का भाई नरेश थापा फिरौती असुलेको आरोपमा पक्राउ

काठमाडौं । गृहमन्त्री रामबहादुर थापा बादलका भाई नरेश थापा फिरौती असुलेको आरोपमा पक्राउ परेका छन् । दुई वर्षअघि राजधानीमा भएको एउटा हत्याकाण्डका मुख्य अभियुक्तसँग मिलेर फिरौती संकलनमा सक्रिय रहेको आरोपमा...

आजको राशिफल २०७६ भाद्र २६ गते बिहीबार

वि.सं. २०७६ भाद्र २६ गते बिहीबार तदनुसार ई. सं. २०१९ सेप्टेम्बर १२ तारिख, परिधावी नामक संवत्सर, सूर्य दक्षिणायन, वर्षा ऋतु, आजको चाडपर्व र उत्सव : अनन्त चतुर्दशी व्रत, धनिष्ठा पञ्चक...

भक्तपुर डेंगीको उच्च जोखिममा

भक्तपुर, भदौ २५ । देशभरि फैलिएको डेंगी रोग भक्तपुरमा महामारीकारुपमा फैलिँदै गएको छ ।एक साताको अवधिमा जिल्लामा ९९ जना बिरामीमा डेंगी रोग भएको पुष्टि भएको छ ।जिल्ला जनस्वास्थ्य कार्यालय भक्तपुरका...

आजको राशिफल२०७६ भाद्र २५ गते बुधबार

वि.सं. २०७६ भाद्र २५ गते बुधबार तदनुसार ई. सं. २०१९ सेप्टेम्बर ११ तारिख, परिधावी नामक संवत्सर, सूर्य दक्षिणायन, वर्षा ऋतु, आजको चाडपर्व र उत्सव : बुध प्रदोष व्रत, नेवारी पर्व...

महिला हिंसा रोक्नको लागि दोषीलाई मृत्युदण्डको सजाय दिनेबारे छलफल गर्न सकिन्छः मन्त्री थापा

काठमाडौं, २४ भदौ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापामगरले महिला हिंसा रोक्नको लागि दोषीलाई मृत्युदण्डसम्मको सजाय दिन सकिनेबारे छलफल सुरु गर्न सकिने बताएकी छिन् । यद्धपी उनले अहिले...

नेकपाका नेता तथा सचिवालय सदस्य वामदेव गौतममा पनि डेंगु संक्रमणको शंका

काठमाडौं । नेकपाका नेता तथा सचिवालय सदस्य वामदेव गौतममा पनि डेंगु संक्रमणको शंका गरिएको छ। सोमबारबाट उनमा ज्वराे देखापरेपछि टेकु अस्पताल पुगेका गौतमको परीक्षणपछि चिकित्सकले उनलाई डेंगु लागेको आशंका गरेका...

आजको राशिफल २०७६ भाद्र २४ गते

वि.सं. २०७६ भाद्र २४ गते मङ्गलबार तदनुसार ई. सं. २०१९ सेप्टेम्बर १० तारिख, परिधावी नामक संवत्सर, सूर्य दक्षिणायन, वर्षा ऋतु, आजको चाडपर्व र उत्सव : वामन द्वादशी, दही दान गर्ने...

 डेंगु के हो ? कसरी बच्ने ?

काठमाडौं / डेंगु सुरुवा रोग हैन । तर, यो लामखुट्टेको टोकाइबाट सर्ने र फैलने गर्छ । डेंगु सार्ने लामखुट्टेले प्रायः दिउँसो मात्र टोक्छ । अस्पतालमा भर्ना भएका सबै बिरामीलाई एकै...

जथाभावि बोले बाबुराम भट्टराईलाई नेपालमा खुट्टा टेक्न दिइने छैन- शिवसेना अध्यक्ष बस्नेत

काठमाण्डौ, २३ भदौ / शिवसेना नेपालका केन्द्रिय अध्यक्ष अनिल बस्नेत “बाबा”ले हिन्दू राष्ट्र र नेपाल अधिराज्यभित्र बसोबास गरेर सौहार्दपूर्ण वातावरणमा बाँच्न र रमाउने सनातनीहरु बारे कुण्ठाग्रस्त भई जथाभावी बोल्ने बाबुराम भट्टराईलाई...