आजको राशिफल २०७६ भाद्र २६ गते बिहीबार

वि.सं. २०७६ भाद्र २६ गते बिहीबार तदनुसार ई. सं. २०१९ सेप्टेम्बर १२ तारिख, परिधावी नामक संवत्सर, सूर्य दक्षिणायन, वर्षा ऋतु, आजको चाडपर्व र उत्सव : अनन्त चतुर्दशी व्रत, धनिष्ठा पञ्चक...

भक्तपुर डेंगीको उच्च जोखिममा

भक्तपुर, भदौ २५ । देशभरि फैलिएको डेंगी रोग भक्तपुरमा महामारीकारुपमा फैलिँदै गएको छ ।एक साताको अवधिमा जिल्लामा ९९ जना बिरामीमा डेंगी रोग भएको पुष्टि भएको छ ।जिल्ला जनस्वास्थ्य कार्यालय भक्तपुरका...

आजको राशिफल२०७६ भाद्र २५ गते बुधबार

वि.सं. २०७६ भाद्र २५ गते बुधबार तदनुसार ई. सं. २०१९ सेप्टेम्बर ११ तारिख, परिधावी नामक संवत्सर, सूर्य दक्षिणायन, वर्षा ऋतु, आजको चाडपर्व र उत्सव : बुध प्रदोष व्रत, नेवारी पर्व...

महिला हिंसा रोक्नको लागि दोषीलाई मृत्युदण्डको सजाय दिनेबारे छलफल गर्न सकिन्छः मन्त्री थापा

काठमाडौं, २४ भदौ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापामगरले महिला हिंसा रोक्नको लागि दोषीलाई मृत्युदण्डसम्मको सजाय दिन सकिनेबारे छलफल सुरु गर्न सकिने बताएकी छिन् । यद्धपी उनले अहिले...

नेकपाका नेता तथा सचिवालय सदस्य वामदेव गौतममा पनि डेंगु संक्रमणको शंका

काठमाडौं । नेकपाका नेता तथा सचिवालय सदस्य वामदेव गौतममा पनि डेंगु संक्रमणको शंका गरिएको छ। सोमबारबाट उनमा ज्वराे देखापरेपछि टेकु अस्पताल पुगेका गौतमको परीक्षणपछि चिकित्सकले उनलाई डेंगु लागेको आशंका गरेका...

आजको राशिफल २०७६ भाद्र २४ गते

वि.सं. २०७६ भाद्र २४ गते मङ्गलबार तदनुसार ई. सं. २०१९ सेप्टेम्बर १० तारिख, परिधावी नामक संवत्सर, सूर्य दक्षिणायन, वर्षा ऋतु, आजको चाडपर्व र उत्सव : वामन द्वादशी, दही दान गर्ने...

 डेंगु के हो ? कसरी बच्ने ?

काठमाडौं / डेंगु सुरुवा रोग हैन । तर, यो लामखुट्टेको टोकाइबाट सर्ने र फैलने गर्छ । डेंगु सार्ने लामखुट्टेले प्रायः दिउँसो मात्र टोक्छ । अस्पतालमा भर्ना भएका सबै बिरामीलाई एकै...

जथाभावि बोले बाबुराम भट्टराईलाई नेपालमा खुट्टा टेक्न दिइने छैन- शिवसेना अध्यक्ष बस्नेत

काठमाण्डौ, २३ भदौ / शिवसेना नेपालका केन्द्रिय अध्यक्ष अनिल बस्नेत “बाबा”ले हिन्दू राष्ट्र र नेपाल अधिराज्यभित्र बसोबास गरेर सौहार्दपूर्ण वातावरणमा बाँच्न र रमाउने सनातनीहरु बारे कुण्ठाग्रस्त भई जथाभावी बोल्ने बाबुराम भट्टराईलाई...

झापामा ब*म बिस्फोट

झापा । झापाको गौरादह नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चढ्ने गाडीमा बम बिस्फोट भएको छ ।गएराति गाडीमा बम बिस्फोट भएको हो । राति साढे १२ बजेतिर गाडीलाई लक्षित गरी बम प्रहार...

अब रक्सी खान लाइसेन्स !

जुम्ला । कर्णाली प्रदेशमा रक्सी खान लाइसेन्स लिनुपर्ने भएको छ । कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारीले अब प्रदेशमा रक्सी खान अनुमतिपत्र लिनुपर्ने अनिवार्य व्यवस्था कर्णाली सरकारले...