सभापति देउवाविरुद्ध जथाभाबी नबोल्न नेविसंघ सुदृढीकरण अभियानकर्ताहरुको नेविसंघकै नेताहरुलाई चेतावनी
काठमाडौं, २८ भदौ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघका संगठन सुदृढीकरणअभियानकर्ताहरुले पार्टी सभापति शेरबहादुर देउवालगायत नेतृत्वको विरुद्धमा जथाभावी टिप्पणी नगर्न नेविसंघका विद्यार्थीहरुलाई आग्रह गरेका छन्...