अण्डाको मूल्य ३० रुपैयाँ बढ्याे

चितवन०३ असोज २०७६ । चितवनका कुखुरापलक किसान, सप्लायर्य तथा बिक्रेताहरुको भेलाले अण्डाको मूल्य ३० रुपैयाँले बढाएको छ । व्यावसायमा घाटा बढ्न थालेको भन्दै उत्पादकबाट मूल्य वृद्धिको माग बढेको थियो ।...

आजको राशिफल / २०७६ आश्विन ०३ गते

वि.सं. २०७६ आश्विन ०३ गते शुक्रबार तदनुसार ई. सं. २०१९ सेप्टेम्बर २० तारिख, परिधावी नामक संवत्सर, सूर्य दक्षिणायन, शरद् ऋतु, आजको चाडपर्व र उत्सव : सोह्र श्राद्धअन्तर्गत षष्ठी श्राद्ध, संविधान...

  जन्मदिनकाे उपलक्षमा मन्त्री निवासमा बृक्षराेपण

बासुदेब सेढाइ,२असाेज/ सामान्य प्रशासन मन्त्री लालबाबु पण्डित निवास पुल्चोकमा उहाँकि धर्मपत्नी बिमला महत पण्डितले बृक्षराेपण गरेर अाफ्नाे जन्मदिन मनाउनु भएको छ । असाेज २ गते अाफ्नाे निवास परिसरमा जन्मदिनको अवसरमा...

डेङ्गुबारे भ्रममा नपर्न भन्दै वरिष्ठ चिकित्सकहरुले भनेः यो महामारी होइन

काठमाडौं, २ असोज । देशभर डेङ्गुको त्रास बढिरहँदा स्वास्थ्य क्षेत्रका अधिकारीहरुले त्रसित हुनुपर्ने अवस्था नरहेको स्पष्ट पारेका छन् । डेङ्गु महामारी नभएको स्पष्ट पार्दै यसबारे भ्रममा नपर्न उनीहरुले आग्रह गरे...

आजको राशिफल २०७६ आश्विन ०२ गते

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – आज तपाईंको राशिमा रहेको चन्द्रमाले धनस्थानमा प्रवेश गर्दैछ, धनधान्य र सुखसम्मृद्धितर्फ मनको आकर्षण रहने छ, तर नयाँ काममा हात...

आज देश भरिका स्वास्थ्य संस्थामा ओपिडी तर्फको टिकट निःशुल्क

काठमाडौं ०२ असोज २०७६ । संविधान दिवसका अवसरमा सरकारी स्वास्थ्य संस्थाको बहिरङ्ग (ओपिडी) तर्फको टिकट निःशुल्क हुने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आफ्ना मातहतका अस्पताल तथा प्रतिष्ठानबाट ओपिडीतर्फको...

ज्येष्ठ नागरिकलाई जुनसुकै बेला आधा हवाई भाडा छुट दिने

काठमाडौं०२ असोज २०७ । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमले आन्तरिक उडानमा ज्येष्ठ नागरिकलाई ५० प्रतिशत छुट दिने निर्णय गरेको छ। पर्यटनमन्त्रीको एक वर्ष कार्ययोजनामा उल्लेख भएको ७० वर्ष नाघेका ज्येष्ठ...

भक्तपुरमा डेंगु सङ्क्रमित बढ्दै , १९७ मा डेंगु भएको पुष्टि

भक्तपुर, २ असोज/देशभरि फैलिएको डेंगु रोग भक्तपुरमा माहामारीका रूपमा फैलिँदै गएको छ । भक्तपुरमा दुई साताको अवधिमा जिल्लामा १९७ जना बिरामीमा डेंगु रोग भएको पुष्टि भएको छ । जिल्ला जनस्वास्थ्य...

राजादेखि विप्लवसम्म अटाउने नेपाली संस्करणको मौलिक प्रजातन्त्र स्थापनाको लागि बहस गरौं’-कमल थापा

काठमाण्डाै०१असाेज/  ‘ठूला व्यापारी, ठूला कर्मचारी र ठूला नेताहरुको त्रिकोणात्मक गठबन्धन खडा गरेर मुलुकमा ब्रम्हलुट मच्चाउने काम भैरहेको छ’ ‘शान्ति खलबलाउने, अस्थिरता र अराजकता निम्त्याउनेजस्ता कुनै खालका गतिविधि राजा ज्ञानेन्द्रबाट यो...

यही सेप्टेम्बर २८ मा ‘ढाका रन वे ब्राइडल शो’ हुँदै

काठमाडौं, १ असोज । बेडिङ म्यानेजमेन्ट तथा मोडलिङसम्बन्धी काम गर्दै आईरहेको ढाका इभेन्ज कम्पनीले ढाका कपडाको प्रर्वद्धन गर्ने र यसको मौलिकतालाई विश्वस्तरमा चिनाउने उद्देश्यका साथ ‘ढाका रन वे ब्राइडल शो’...