अण्डाको मूल्य ३० रुपैयाँ बढ्याे
चितवन०३ असोज २०७६ । चितवनका कुखुरापलक किसान, सप्लायर्य तथा बिक्रेताहरुको भेलाले अण्डाको मूल्य ३० रुपैयाँले बढाएको छ । व्यावसायमा घाटा बढ्न थालेको भन्दै उत्पादकबाट मूल्य वृद्धिको माग बढेको थियो ।...
Nepali online news portal site
Nepali online news portal site