यस वर्ष दसैंको टीका साइत बिहान १० बजेर ३५ मिनेटमा

 काठमाण्डाै०५असाेज०७६/ यस वर्ष दसैंको टीका साइत बिहान १० बजेर ३५ मिनेटमा जुरेको छ।दशैंको टीकाको उत्तम साइत बिहान १० बजेर ३५ मिनेटमा रहेको नेपाल पञ्चांग निर्णायक समितिले जनाएको छ । यस...

वाइडबडी विमान जापानबाट रित्तैजस्तो अाेहाेर दाेहाेर गर्छ

काठमाडौं०५असाेज । सुन्दा गर्वै लाग्छ–नेपाल एयसलाइन्स सीधै जापान उड्न थालेको छ । यसको व्यापारिक हालत भने पीडादायी छ । अर्थात्, वाइडबडी विमान रित्तैजस्तै जान्छ, रित्तैजस्तो आउँछ । अगस्ट २९ यता...

आजको राशिफल२०७६ आश्विन ०५ गते

वि.सं. २०७६ आश्विन ०५ गते आइतबार तदनुसार ई. सं. २०१९ सेप्टेम्बर २२ तारिख, परिधावी नामक संवत्सर, सूर्य दक्षिणायन, शरद् ऋतु, आजको चाडपर्व र उत्सव : सोह्र श्राद्धअन्तर्गत अष्टमी र नवमी...

गाईघाटको महोत्सव दास्रो दिन पनि भव्य

उदयपुर , सम्वाददाता,असोज ४ । बिभिन्न सामाजिक सेवाका लागि सहयोगार्थ उदयपुरको गाईघाटमा कीर्तिमानी युवा संघ नेपाल र पुर्खा फाउण्डेशनद्धारा जारी दशैं तिहार महोत्सव २०७६ को दोस्रो दिन पनि हजारौ सहभागीले...

आफूलाई तरुणको नेतृत्व दिए एक बर्षमा पाँच लाख नयाँ सदस्य थपेर देखाउने-भुपेन्द्रजगं शाही

काठमाडौं ०५असाेज/ नेपाल तरुण दलका महासचिव भुपेन्द्रजगं शाहीले आफूलाई तरुणको नेतृत्व दिए एक बर्षमा पाँच लाख नयाँ सदस्य थपेर देखाउने बताएका छन् । पार्टीले तरुण दलको जिम्मेवारी मात्र होइन जुन...

चीनले निकट भविष्यमा अमेरिकालाई उछिन्छः पूर्वप्रधानमन्त्री खनाल

४ असोज, काठमाडौं ।धनन्जय बुढा,पूर्वप्रधानमन्त्री झलनाथ खनालले अमेरिकासँगको ट्रेड वारमा चीन विजयी हुने ठोकुवा गरेका छन् । शनिबार राजधानीको संवाद डबलीमा लेखक तथा साहित्यकार भानु भण्डारीको ‘सांस्कृतिक क्रान्तिका आधार’ तथा...

४८ घण्टाभित्र धार्मिक अभियन्ताहरू रिहाई नगरे देश ठप्प पार्ने चेतावनी

काठमाडौं, ४ असोज । विश्व हिन्दु युवा संघ अन्तर्राष्ट्रिय समितिले ४८ घण्टाभित्र धार्मिक अभियन्ताहरूलाई रिहाई नगरे देशव्यापी रूपमा कडा आन्दोलन गर्ने चेतावनी दिएको छ । त्यस्तै, समितिले संविधान दिवसको अवसरमा...

पेन्सनधारीलाई पनि तलब

दाङ ०४असाेज/ जिल्ला समन्वय समितिका उपप्रमुख श्रीधर शर्मा पूर्व शिक्षक हुन् । निमावि द्वितीय श्रेणीमा कार्यरत उनी २०७२ मा स्वेच्छिक अवकाशपछि २०७४ मा जिल्ला समन्वय समितिको उपप्रमुखमा चुनिए । प्रदेश...

दसैँमा मासुको मूल्य नबढ्ने

भरतपुर०४असाेज । यो वर्ष दशैंमा खसी बोकाको मासको मूल्य नबढ्ने भएको छ । खसी बोका मासु व्यवसायी सङ्घ चितवनले संस्थागत निर्णय नै गरेर दशैदेखि छटसम्म खसी बोकाको मासुको मूल्य यथावत...

आजको राशिफल : ०७६असोज ४ गते

वि.सं.२०७६ साल असोज ०४ गते । शनिवार । इस्वी सन् २०१९ सेप्टेम्बर २१ तारिख । नेपाल संवत् ११३९ । परिधावी संवत्सर । दक्षिणायन । शरद ऋतु । श्रीशाके १९४१ ।...