पूर्वी नाकामा नागरिक सहायता कक्ष

सुरुङ्गा, ८ असोज / झापाको पूर्वी नाका काँकरभिट्टामा चाडपर्वलाई लक्ष गर्दै नागरिक सहायता कक्ष स्थापना गरिएको छ ।भारतलगायत तेस्रो मुलुकबाट पैदलमार्ग भएर घर फर्कने नेपालीका लागि कुनै समस्या नपरोस् भन्दै...

युवाद्वारा व्यावसायिक मेवा खेती शुरु

०८ असोज / ‘लगन भए स्वदेशमै सुन फलाउन सकिन्छ’ भन्ने भनाइलाई अङ्गीकार गर्दै कञ्चनपुरका तीन युवाले आफ्नै लगानीमा व्यावसायिक मेवा खेती शुरु गरेका छन् । भारतीय मेवाले नेपाली बजारमा कब्जा...

आजको राशिफल २०७६ आश्विन ०८ गते

वि.सं. २०७६ आश्विन ०८ गते बुधबार तदनुसार ई. सं. २०१९ सेप्टेम्बर २५ तारिख, परिधावी नामक संवत्सर, सूर्य दक्षिणायन, शरद् ऋतु, आजको चाडपर्व र उत्सव : इन्दिरा एकादशी व्रत, सोह्र श्राद्धअन्तर्गत...

गोकर्णेश्वरमा ट्रकको ठक्करबाट एक बालकको मृ*त्यु

काठमाडौँ, ७ असोज / काठमाडौँको गोकर्णेश्वरमा ट्रकको ठक्करबाट एक बालकको मृत्यु भएको छ । गोकर्णेश्वर नगरपालिका–३ सुन्ताखानमा आज बिहान बा ३ ख ३७०८ नम्बरको ट्रकको ठक्करबाट भारत घर भई गोकर्णेश्वर...

विन्ध्यवासिनीलाई रु दुई करोड ७० लाख आम्दानी

कास्की, ७ असोज/ पोखराको प्रसिद्ध धार्मिक शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा पूजारीलाई तलबमा नियुक्ती गरेपछि एकै वर्षमा रु दुई करोड ७० लाख आम्दानी भएको छ । मन्दिरमा भक्तजनले चढाएको भेटीमा वर्षौदेखि पूजारीको...

रातो मच्छिन्द्रनाथको पुनःनिर्माण हुँदै

ललितपुर, ७ असोज/ ललितपुरको प्रसिद्ध रातो मच्छिन्द्रनाथ मन्दिरको पुनःनिर्माण शुरु भएको छ । भूकम्प गएको चार वर्ष वितिसक्दा पेरा र तुलसी कन्सट्रक्सन जेभीले मन्दिरको पुनःनिर्माण अघि बढाएको हो । श्रीलङ्का...

डेङ्गुका कारण सौराहामा पर्यटक आएनन्

चितवन, ७ असोज/ साउन महीनादेखि क्रमशः बढेको डेङ्गुको सङ्क्रमणका कारण यहाँको पर्यटकीय क्षेत्रमा समेत असर परेको छ । सङ्क्रमणका कारण भरतपुर र आसपासका पर्यटकीय होटलमा पनि पर्यटकको चहलपहल कम भएको...

सुनको मूल्य बढ्यो

काठमाडौं ०७असाेज०७६। सुनको मूल्य १ सयले बढेको छ । सोमबार प्रतितोला ७१ हजार ३ सयले कारोबार भएको सुनको मूल्य मंगलबार १ सय रुपैँयाले बढेर ७१ हजार ४ सय पुगेको नेपाल...

३३ दिनकै एक वर्ष हुने ‘सुपर अर्थ’ अर्थात् पत्ता लाग्यो

काठमाडौं ०७असाेज। वैज्ञानिकले ३३ दिनकै एक वर्ष हुने ‘सुपर अर्थ’ अर्थात् विशाल पृथ्वी पत्ता लगाएका छन्। ‘सुपर अर्थ’ पृथ्वीभन्दा दुई गुणा ठूलो छ भने मंगल ग्रहभन्दा ८ गुणा ठूलो छ।...

आजको राशिफल २०७६ आश्विन ०७

वि.सं. २०७६ आश्विन ०७ गते मङ्गलबार तदनुसार ई. सं. २०१९ सेप्टेम्बर २४ तारिख, परिधावी नामक संवत्सर, सूर्य दक्षिणायन, शरद् ऋतु, आजको चाडपर्व र उत्सव : सोह्र श्राद्धअन्तर्गत एकादशी श्राद्ध, आश्विन...