सवारी लाइसेन्सका लागि चार लाख कार्ड ल्याइयो

काठमाडौं– ‘स्मार्ट’ चालक अनुमतिपत्र छपाइका लागि चार लाख कार्ड ल्याइएको छ । सरकारले १० लाख कार्ड खरिद गरेकामा पहिलो चरणमा चार लाख कार्ड ल्याइएको हो । ‘ग्लोबल टेण्डर’मार्फत कार्ड खरिद...

गोरखा–लमजुङमा भूकम्पको धक्का

काठमाडौं, असोज ९ । गोरखा र लमजुङ आसपास भूकम्पको धक्का महसुस गरिएको छ ।बिहीबार साँझ ६ बजेर ४९ मिनेटमा गोरखा र लमजुङको सिमाना केन्द्रविन्दु भएर भूकम्पको धक्का मापन भएको हो...

सुनको मूल्य घट्यो

काठमाडौंं, असोज ९/सुनको मूल्य आज तोलामा एक हजार रुपैयाँ घट्दै प्रतितोला ७१ हजार रुपैयाँमा पुगेको छ । सुन हिजो प्रतितोला ७२ हजार रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, आज चाँदीको...

हेटौँडा–कुलेखानी अन्तर्गत सिस्नेरीमा अवरुद्ध भएको सडक मर्मतसम्भारपछि सञ्चालनमा

मकवानपुर०९ असोज २०७६ । हेटौँडा–कुलेखानी सडकखण्ड अन्तर्गत सिस्नेरीमा अवरुद्ध भएको सडक मर्मतसम्भारपछि आज बिहानदेखि सुचारु भएको छ । सडक सुचारु भएपछि हेटौँडा यातायात सेवा सञ्चालनमा आएको सिस्नेरी प्रहरी चौकी मकवानपुरले...

उदयपुरमा अरिङगालले टोकेर एक जनाको मृ*त्यु

उदयपुर०९असाेज / उदयपुरको कटारी नगरपालिका-९ लिम्पाटारका ३२ बर्षीय दल बहादुर परियारको अरिङगालले टोकेर मृ*त्यु भएको छ । बुधवार दिउँसो १ बजेको समयमा आफ्नै घर नजिक रहेको चिलाउनेको रुखमा रहेको अरिङगालको...

नेकपाको गुटगत विवाद उत्कर्षमा

काठमाण्डाै०९असाेज०७६/   नेताहरुको गुटबन्दीले नेकपाको प्रदेश २ मा आन्तरिक विवाद उत्कर्षमा पुगेको छ ।केन्द्रीय सचिवालयमा रहेका शीर्ष नेताहरुको आडमा प्रदेशको जिम्मेवारीमा रहेका नेताहरुको गुटबन्दी झांगिँदा प्रदेशका जिल्ला तहको सपथ रोकिएको छ...

आजको राशिफल २०७६ आश्विन ०९ गते

वि.सं. २०७६ आश्विन ०९ गते बिहीबार तदनुसार ई. सं. २०१९ सेप्टेम्बर २६ तारिख, परिधावी नामक संवत्सर, सूर्य दक्षिणायन, शरद् ऋतु, आजको चाडपर्व र उत्सव : सोह्र श्राद्धअन्तर्गत त्रयोदशी श्राद्ध, मघा...

राष्ट्रकवि द्वारा जन्मदिनमा बृक्षराेपण

बासुदेव सेढाइ,०८असाेज/  राष्ट्रकवि माधब प्रशाद घिमिरे सय बर्ष पूरा गरि एकसय एक बर्ष प्रवेश गर्नुभएको सुखद अवसरमा राष्ट्रिय ब्यक्तित्व देशकै गाैरब गर्न लायक ब्यक्तित्व सम्पूर्ण नेपाली नागरिक हरु उहाँले मुलुक...

कञ्चनपुरमा गरिमा वर्णशङ्कर जातको धानमा बाला नै लागेन

कञ्चनपुर, ८ असोज / गरिमा वर्णशङ्कर(हाइब्रिड)जातको धानमा बाला नलागेपछि कञ्चनपुरका किसानको लगानी खेर गएको छ । रु ४५० प्रति किलोका दरले बीउ खरीद गरेर खेतमा रोपेको धानमा बाला नै नलागेपछि...

नुवाकोटमा भाइरल ज्वरोका बिरामी बढ्दै

विदुर, ८ असोज/ नुवाकोटमा केही सातायता भाइरल ज्वरो र टाइफाइडका बिरामी बढेका छन् । मौसम परिवर्तनसँगै संक्रमण बढेको हो । नुवाकोटको त्रिशूली अस्पताललगायत अन्य स्वास्थ्य संस्थामा रुघाखोकी र भाइरल ज्वरोका...