राप्रपाले काठमाडौंबाट प्रदेशसभातर्फ पायो समानुपातिकमा सर्वाधिक मत

मंसिर ९, २०७९ /समानुपातिकको जारी मतगणनामा राप्रपाले बागमती प्रदेशसभाका लागि काठमाडौंबाट सर्वाधिक मत पाएको छ । शुक्रबार राति साढे बजेको अद्यावधिक विवरणअनुसार राप्रपाले सबै पार्टीलाई उछिन्दै ७२ हजार ४३९ मत...

दाङ ३ बाट एमालेकी कोमल ओलीलाई हराउँदै दीपक गिरी निर्वाचित

 काठमाण्डाै ०८म‌सीर०७९/  दाङ क्षेत्र नम्बर ३ बाट सत्ता गठबन्धनबाट उम्मेदवारी दिएका नेपाली कांग्रेसका दिपक गिरी निर्वाचित भएका छन् । नेकपा एमाले उम्मेदवार कोमल ओलीलाई फराकिलो मत अन्तरले गिरीले पराजित गरेका...

लघुकथा : या या अन्त्य ~डा. विदुर चालिसे

"सूर्य आफै उदाउँछ । रूखलाई हरियाली बन्न साैर्यप्रकाशकाे हरित कण अत्यन्त आवश्यक हुन्छ । घण्टी बज्नलाई हावाले हल्लाई दिनुपर्छ । आफै बज्न सक्दैन, कि त कसैले हल्लनका लागि समाएर टेकाे...

फिफा विश्वकप फुटबल ःबेल्जियमद्वारा क्यानडा पराजित

काठमाडौँ, ८ मङ्सिर /बेल्जियमले क्यानडालाई पराजित गर्दै फिफा विश्वकप फुटबल २०२२ मा विजयी सुरुआत गरेको छ । कतारको अहमद बिन अलि स्टेडियममा आज बिहान सम्पन्न खेलमा क्यानडालाई १–० गोल अन्तरले...

भक्तपुरमा महेश बस्नेतलाई हराउँदै दुर्लभ थापा विजयी

काठमाडौं ०८,मंसिर २०७९ / नेपाली कांग्रेसका दुर्लभ थापा भक्तपुर–२ बाट प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन् । उनले एमालेका महेश बस्नेतलाई ९५७ मतान्तरले हराएका हुन् । थापा २४ हजार २३९ मतसहित...

राशिफल, वि.सं. २०७९ साल मङ्सिर ८ गते

वि.सं. २०७९ मङ्सिर ०८ गते बिहीवार तदनुसार ई. सं. २०२२ नोभेम्बर २४ तारिख, नल नामक संवत्सर, सूर्य दक्षिणायन, हेमन्त ऋतु, कलिगत ५१२३, शाके १९४४, नेपाल सं. ११४३, किरातवर्ष ५०८२, मञ्जुश्री...

विश्वकपमा स्पेनको सर्वाधिक सात गोल, गाबीले रचे कीर्तिमान

काठमाडौं ०८, २०७९ / फेरान टोरेजको दुई गोल प्रेरित स्पेनले कोस्टारिकामाथि ७-० को प्रभावशाली जित सहित कतार विश्वकप २०२२ मा सुरुआत गरेको छ । दोहास्थित अल थुमामा रंगशालामा प्राप्त जितसँगै स्पेनले...

काठमाडौं ४ मा नेपाली कांग्रेसका महामन्त्री गगन थापा बीजयी

मंगलबार, ०६ मंसिर २०७९/काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री ममेत रहेका गगनकुमार थापाले काठमाडौं क्षेत्र ४ ह्याट्रिक गरेका छन् । काठमाडौं–४ बाट थापाले ७४५७ मतान्तरले नेकपा एमालेका राजन भट्टराईलाई हराउँदै ह्याट्रिक...

घट्यो सुनको मूल्य, आज कतिमा हुँदैछ किनबेच?

काठमाडौं, मंसिर ६/मंगलबार पनि नेपाली बजारमा सुनको मूल्य घटेको भने चाँदीको मूल्य बढेको छ। सोमबार प्रतितोला छ सय रुपैयाँ घटेको सुनको मूल्य आज प्रतितोला तीन सय रुपैयाँ घटेको हो। नेपाल...

देशभरका शिवालयमा महादीपान सुरु, पशुपति क्षेत्रमा लाखौँ भक्तजन

काठमाडौँ, ५ मङ्सिर/पशुपति क्षेत्रलगायत देशभरका शिवालयमा दिवङ्गत पितृको सद्गतिको कामना गर्दै महादीपदान सुरु भएको छ । प्रत्येक वर्ष मार्गशीर्षकृष्ण त्रयोदशीका दिन पशुपति क्षेत्रलगायत देशभरका शिवालयमा दिवङ्गत पितृको सद्गतिको कामना गर्र्दै...